• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फेन्सिङ
  • गृहपृष्ठ
  • फेन्सिङ
धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु
खेलपाटी संवाददाता
बुधबार, चैत २९, २०७९ खेलपाटी संवाददाता
धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

धनगढी ।  धनगढीमा पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ ।

बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । प्रतियोगितामा बागमती, कोशी,  गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका खेलाडी सहभागि छन् ।

विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागि छ । ईपीमा २० बर्षमुनी उमेरका महिला र पुरुष दुवै विधामा खेल भइरहेका छन् । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी जम्मा ७७ जना खेलाडीहरुबीच प्रतिष्पर्धा भइरहेको छ ।

फेन्सिङ खेललाई तरबार बाजी भनेर पनि चिन्ने गरिन्छ । यो एक पुरानो खेल हो । सन् १८९६ मा एथेन्समा भएको पहिलो ओलम्पीक खेलमा समावेश ५ मध्ये  फेन्सिङ पनि एक थियो ।

सुदुरपश्चिमका खेलाडीले फेन्सिङमा ८ औं राष्टिय खेलकुदमा र प्रथम वीर गणेशमान सिंह राष्टिय च्याम्पीयनशीपमा कास्य पदक जितेका थिए । यस्तै ९ औं राष्टिय खेलकुद प्रतियोगितामा १ स्वर्ण, २ कास्य पदक जितेका थिए । केहि दिन अगाडी पोखरामा सम्पन्न ईपी विधामा सुपका खेलाडीले जुनियर खेलमा १ रजत र १ कास्य जितेका थिए ।

मुख्यमन्त्री शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले खेलमा सहभागी हुन आएका सबैलाई सुदूरपश्चिममा स्वागत गर्दै खेल जगतलाई अगाडि बढाउने काम हुने बताए । उनले खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताए ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिए ।

प्रतियोगिताका फाइनल खेल बिहीबार हुने छन् । विभिन्न विधामा प्रथमले १५ हजार, दोसा्रे हुनेले १० हजार, तेस्रो र चौथो हुने खेलाडीले ५÷५ हजार पुरस्कार पाउने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने
ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने
उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण
उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण
एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट
एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट
राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो
राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो
फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण
फेन्सिङमा गण्डकीलाई दुई स्वर्ण
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP