काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गरिरहेको छ ।
नेपाल र मलेसियाबीचको खेल लाइभ हेर्नुस् -
भिडियो - मलेसियन क्रिकेट एसोसियसन