एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् ।
फ्रान्स फुटबलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । मेस्सीको कमाई १३० मिलियन युरो रहेको छ ।
मेस्सीपछि इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोको कमाई ११३ मिलियन युरो रहेको छ ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार तेस्रो, स्पेनिस क्लब एट्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यान चौंथो र रियल मड्रिडमा ग्यारेथ बेल पाँचौ स्थानमा रहेका छन् ।
सर्वाधिक कमाउने २० खेलाडी को को ?
१. लियोनल मेस्सी
कमाई - १३० मिलियन युरो
२. क्रिस्टियानो रोनाल्डो
कमाई - ११३ मिलियन युरो
३. नेयमार
कमाई - ९१.५ मिलियन युरो
४. एन्टोनियो ग्रिजम्यान
कमाई - ४४ मिलियन युरो
५. ग्यारेथ बेल
कमाई - ४०.२ मिलियन युरो
६. आन्द्रियास इनिएष्टा
कमाई - ३३ मिलियन युरो
७. एलेक्सिस सान्चेज
कमाई - ३०.७ मिलियन युरो
८. फिलिपे कौटिन्हो
कमाई - ३० मिलियन युरो
९.एज्याकुएल लाभेजी
कमाई - २८.३ मिलियन युरो
१०. लुइस स्वारेज
कमाई - २८ मिलियन युरो
११. जेर्राड पिके
कमाई - २७ मिलियन युरो
१२. टोनी क्रुस
कमाई - २६.३ मिलियन युरो
१३. मोसिट ओजिल
कमाई - २५.८ मिलियन युरो
१४. केलियन एमबाप्पे
कमाई- २५ मिलियन युरो
१५. ओस्कार
कमाई- २४.३ मिलियन युरो
१६. सर्जियो अग्युरो
कमाई २४.३ मिलियन युरो
१७. केभिन डी ब्रुयन
कमाई -२३.५ मिलियन युरो
१८. हल्क
कमाई- २३.४ मिलियन युरो
१९. पाउल पोग्बा
कमाई - २३.३ मिलियन युरो
२०. सर्जियो रामोस
कमाई- २३ मिलियन युरो