काठमाडौं । सन् २०२० मा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोट सिंगापुरमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निकालेको छनोट तालिका अनुसार एसिया छनोट सिंगापुरमा हुने भएको हो । छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।
नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् ।
छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ।
एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।
खेल तालिका हेर्नुहोस् :
ICC MEN’S T20 WORLD CUP ASIA FINAL 2019
22-28 JULY, SINGAPORE
|
Date
|
Fixtures
|
Time and Location
|
22 Jul 2019
|
Singapore v Qatar
|
10h00 local time, Indian Association Ground
|
22 Jul 2019
|
Kuwait v Malaysia
|
14h30 local time, Indian Association Ground
|
23 Jul 2019
|
Qatar v Nepal
|
10h00 local time, Indian Association Ground
|
23 Jul 2019
|
Singapore v Kuwait
|
14h30 local time, Indian Association Ground
|
24 Jul 2019
|
Nepal v Malaysia
|
10h00 local time, Indian Association Ground
|
25 Jul 2019
|
Rest day
|
26 Jul 2019
|
Qatar v Kuwait
|
10h00 local time, Indian Association Ground
|
26 Jul 2019
|
Singapore v Malaysia
|
14h30 local time, Indian Association Ground
|
27 Jul 2019
|
Kuwait v Nepal
|
10h00 local time, Indian Association Ground
|
27 Jul 2019
|
Malaysia v Qatar
|
14h30 local time, Indian Association Ground
|
28 Jul 2019
|
Singapore v Nepal
|
10h00 local time, Indian Association Ground
|
Two teams will qualify for the ICC Men’s T20 World Cup Qualifier 2019