ललितपुर । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा अहिले जावलाखेल युथ क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु भएको हो ।
समुह चरणमा ४ अंक जोडेका दुवै टोलीको लक्ष्य जित निकाल्दै समुह विजेताको रुपमा नकआउट चरण पुग्नुनै हुनेछ । मोरङले पहिलो खेलमा पुलिसलाई १–० ले हराएको थियो भने बिग्रेट ब्वाईजसंग बराबरी खेलेको थियो ।
जवालखेलले ब्रिगेट ब्वाईजसंग बराबरी खेल्दै पुलिसलाई १–० ले हराएको थियो ।