काठमाडौं । घरेलु क्रिकेट कै सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण शनिबारबाट धनगढीमा सुरु हुँदैछ ।
आयोजक धनगढी क्रिकेट एकेडमीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाईसकेको छ । प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने आयोजकले घोषणा गरिसकेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने डीपीएलमा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । र, प्रतियोगिताका लागि ६ वटै टिमहरु धनगढी पुगिसकेका छन् ।
सहभागी ६ वटै टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेको छ । यस्तै विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट खेलाडी समेत भित्र्याईसकेको छ ।
प्रतियोगितामा सहभागी ६ वटै टोलीले टिम सन्तुलित बनेको र उपाधि जित्ने लक्ष्य लिएको दाबी गरेको छ ।
डीपीएलमा सहभागी टोलीका खेलाडी कस्ता छन् त ?
६ टोलीको खेलाडी सूची हेर्नुहोस् :
धनगढी स्टार्स
सोमपाल कामी (मार्की)
सौरभ खनाल
अमित श्रेष्ठ
हरी बहादुर चौहान
विपिन खत्री
दिपेश श्रेष्ठ
राजु रिजाल
रबिन क्षेत्री
पवन सर्राफ
सन्दीप रजाली
धिरज शाही
कृष्ण अयर (ट्यालेन्ट हन्ट)
रोहन मुस्तफा (विदेशी)
सागर त्रिबेदी (विदेशी)
सीवाईसी अत्तरीया
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
जितेन्द्र सिंह ठकुरी
दिपेन्द्र रावत
भुवन कार्की
प्रेम तामाङ
अदिल अन्सारी
राम नरेश गिरी
कमल सिंह
सुनील धमला
खगेन्द्र जोशी
सुभेन्दु पाण्डे
रित गौतम
ज्ञानेन्द्र कुवर (ट्यालेन्ट हन्ट)
रुपन्देही च्यालेन्जर्स
बसन्त रेग्मी (मार्की खेलाडी)
ललित भण्डारी
प्रदीप ऐरी
कृष्ण कार्की
विनोद भण्डारी
भिम सार्की
सुमित महर्जन
अनील खरेल
सन्दीप सुनार
पुरन बिके
बिक्रम शोब
सुरज दराई
शेर मल्ल (ट्यालेन्ट हन्ट )
बाबर हायात (विदेशी)
राजा अलि डर (विदेशी)
महेन्द्रनगर युनाईटेड
शरद भेषावकर (मार्की खेलाडी)
अविनाश बोहोरा
सागर ढकाल
अमर सिंह रौटेला
आरिफ शेख
दिलिप नाथ
रोहित कुमार पौडेल
सन्तोष भट्ट
शाहब आलम
सिदान्त लोहली
दिपेन्द्र चन्द
कुशल मल्ल
सुशील खड्का (ट्यालेन्ट हन्ट)
मोहमद नाभिद(विदेशी)
काठमाडौं गोल्डेन
ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी)
राशिद खान
अविनब यादब
बिक्रम कुमार
ललित नारायण राजवंशी
नन्दन यादब
सोनु तामाङ
अनिल कुमार साह
सुर्य तामाङ
योगेन्द्र सिंह कार्की
महेबुब अलाम
सुधिर चौधरी
बिक्रम ठगुन्ना (ट्यालेन्ट हन्ट)
गौरब तामोर (विदेशी)
अंकित दबास (विदेशी)
विराटनगर किंग्स
करण केसी (मार्की खेलाडी)
कुशल भुर्तेल
अर्जुन अधिकारी
किशोर महतो
आसिफ शेख
राजेश पुलामी मगर
महोमद संसद शेख
पृथु बास्कोटा
हरी शंकर साह
सुशन भारी श्रेष्ठ
अमृत गुरुङ
तृत राज दास
सुबाश अयर (ट्यालेन्ट हन्ट)
अभिनास यादव (विदेशी)
शिवकान्त शुक्ला (विदेशी)