काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले चौथों विकेट गुमाएको हो ।
नेपालले चौंथो विकेटको रुपमा करण केसीलाई गुमाएको हो । करण २० रन जोडेर आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।