काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायम राखेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ७ रनमा आउट भए ।
नेपालले ५ ओभर सकिदा २ विकेट गुमाएर ३२ रन जोडेको छ ।