काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले ओपनर प्रदीप ऐरीलाई गुमाएको हो । प्रदीप मोहमद नाभिदको बलमा गोल्डेन डक आउट भए ।
नेपालले पहिलो १ विकेट गुमाएर २ रन जोडेको छ ।