काठमाडौं। जितवहिन रहँदै नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ।
झापा जितविहीन रहँदै लिग चरणबाटै बाहिरिएको थियो। ६ खेल खेलेको झापाले पाँच बराबरी र एक खेलमा हार बेहोरेको थियो।
तर, झापाले प्रतियोगिताभर रातो कार्ड पाएन। यद्यपि, १० पहेंलो कार्ड भने पाएको थियो।