ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप अन्तर्गत आजको दोस्रो खेलमा संकटा क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातादोबाटोस्थित एन्फा टेक्निटल सेन्टरमा दुवै पहिलो खेलमा जित हात पार्दै क्वार्टरफाईनलको यात्रा सहज बनाउन चाहन्छन् ।