ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप अन्तर्गत रमपम झापा ११ र च्यासल युथ क्लबबीचको खेल सुरु भएको छ ।
ललितपुरको सातादोबाटोस्थित एन्फा टेक्निटल सेन्टरमा सुरु खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
समुह ‘सी’ अन्तर्गत नै आज हुने दोस्रो खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।