काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा फिल्डिङ गर्ने भएको छ।
इन्टेबे क्रिकेट मैदानमा हङकङले टस जितेर पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो। जारी प्रतियोगितामा नेपालले एक मात्रै जित निकालेको छ। त्यसैले फाइनल खेल्ने सम्भावना समाप्त भइसकेको छ।
यसअघि नेपाल नामिबिय ६ विकेट तथा २३ रन र हङकङसँग दुई रनले पराजित भएको थियो। युगान्डासँग पहिलो खेल एक विकेटको जितेको थियो भने अर्को खेलमा ४१ रनले पराजित भएको थियो।
अब नेपालले तेस्रो स्थानका लागि खेल्नेछ।