काठमाडौं। किर्नान ड्युसबरी हलको निर्णायक गोलसँगै चेल्सीले कोपनहेगनलाई १–० ले हराउँदै कन्फरेन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
समग्रमा चेल्सीले ३–१ को जित हात पारेको हो।
घरेलु मैदानमा चेल्सीले पहलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै हलले गोल गरेका हुन्।