बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पन्त लखनऊको कप्तान बन्ने पक्का

आइतबार, माघ ६, २०८१खेलपाटी संवाददाता
पन्त लखनऊको कप्तान बन्ने पक्का
Classic Tech Internet Ad

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) का सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तान बन्ने लगभग पक्का भएको छ। उनलाई एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा २७ करोड भारुमा किनेको थियो।

पन्त एलएसजीको दोस्रो कप्तान हुनेछन्। यसअघि केएल राहुलले सन् २०२२ देखि २०२४ सम्म यो टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको कप्तानीमा टोली पहिलो दुई वर्षमा प्लेअफमा पनि पुगेको थियो।

तर, २०२४ मा टोली सातौं स्थानमा रह्यो र एक खेलको क्रममा कप्तान राहुल र टोलीका मालिक सञ्जीव गोयन्काबीच टिभीमा गम्भीर विवाद भएको देखियो। यसपछि राहुल अक्सनतर्फ लागे, जहाँ उनलाई पन्तको पुरानो टोली दिल्ली क्यापिटल्स (डिसी) ले किनेको थियो।

पन्तको कप्तानी हुने यो दोस्रो आईपीएल टोली हो। यसअघि उनले सन् २०२१, २०२२ र २०२४ सिजनमा उनले डिसीको कप्तानी सम्हालेका थिए। उनले चोटका कारण सन् २०२३ मा खेल्न पाएनन्। कप्तानीका कारण पन्तले डिसी छाड्ने निर्णय गरेका थिए। किनभने डिसीले उनलाई राख्न चाहन्थे तर कप्तानी दिन चाहेका थिएनन्। 

एलएसजीले निकोलस पुरन, आयुष बडोनी, मोहसिन खान, रवि बिश्नोई र मयंक यादव गरी पाँच खेलाडीलाई रिटेन गरेको थियो। त्यसपछि उनीहरुले अक्सनमा डेभिड मिलर, मिचेल मार्स र एडेन मार्करामजस्ता विदेशी खेलाडी किने।

पुरनसँगै यी तीन खेलाडी पनि कप्तानको विकल्प थिए। तर, अन्ततः फ्रेन्चाइजले पन्तसँग जाने निर्णय गर्‍यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

Bajaj Pulsar Motorcycle Ad
ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी