काठमाडौं। भारतीय स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो टोलीमा फर्किएका छन्।
उनलाई चेन्नई सुपर किङ्सले ९ करोड ७५ लाखमा किनेको हो। उनको आधार मूल्य दुई करोड थियो। २०२४ को आइपिएल सिजनमा अश्विनले राजस्थान रोयल्सबाट खेल्दा १५ खेलमा ९ विकेट लिएका थिए।