काठमाडौं। राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।
नेपाली टोली नोभेम्बरमा फिफा विन्डोअन्तर्गत ताजिकिस्तान मैत्रीपूर्ण खेल खेल्नेछ।
सोमबार पुरुष टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त भएका हुन् ।
प्रारम्भिक टोली:
गोलकिपरः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषल मोक्तान
डिफेन्डरः अनन्त तामाङ, तिशेरिङ लामा, सेमान्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा
मिडफिल्डरः लाकेन लिम्बु, रोहन कार्की, मनी लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश साङ्तान, मनिष दन्ती, आयुष घलान, उज्जवल राई
फरवार्डः गिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समीर तामाङ, निराजन धामी