काठमाडौं। नेपाल टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरी चितवन राइनोजमा अनुबन्ध भएका छन्।
क्यारोगरी ‘ए’ मा रहेका उनलाई पहिलो चरणमा कुनै टोलीले बोली लगाएनन्। उनको न्यूनतम मूल्य १० लाख थियो।
पहिलो चरणमा अनसोल्ड भएका खेलाडी मध्यबाट फ्रेन्चाइजले आफूले चाहेको खेलाडीको नाम बुझाएको थियो। जसमा उनलाई चितवनले १० लाखमा किनेको हो।