काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगको लिगचरणमा बोरुसिया डर्टमन्डको सामना गर्ने भएको छ।
गत सिजन रियलले बोरुसियालाई फाइनलमा पराजित गर्दै १५औंपल्ट च्याम्पियन्स लिग जितेको थियो। यो सिजन नयाँ फर्म्याटमा च्याम्पियन्स लिग खेलाइन लागिएको हो।
यसअघि ४-४ क्लबको समूह बनाएर प्रतिष्पर्धा गराइँदै आएको थियो। यसपल्टदेखि भने सहभागी ३६ टोलीले लिगचरणमा ८-८ खेल खेल्नेछन्।
लिगचरणको खेलपछि शीर्ष ८ स्थानमा रहेका क्लब राउण्ड १६ मा प्रवेश गर्ने छन्। नवौं स्थानदेखि २४ स्थानसम्मका क्लबले होम र अवे प्लेअफ खेल्ने छन्। प्लेअफमा विजयी हुने क्लब राउण्ड १६ मा पुग्ने छन्। त्यस्तै, लिगचरणमा २५औं स्थानदेखि माथिका क्लब युइएफएको यस सिजनका सबै प्रतियोगिताबाट बाहिरिने छन्।
त्यसैले रियलले लिगचरणमा लिभरपुल र एसी मिलानसँग पनि खेल्ने छ। इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले इन्टर मिलान, पेरिस सेन्ट जर्मेन (पिएसजी) र युभेन्टसको सामना गर्नेछ भने बायर्न म्युनिखले पिएसजी र बार्सिलोनाको सामना गर्नेछ।
रियलबाहेक लिभरपुलले आरबी लाइपजिग, बायर लेभरकुसेन र एसी मिलानसँग पनि प्रतिस्पर्धा गर्नेछ। बार्सिलोनाका नयाँ प्रशिक्षक हान्सी फ्लिकले आफ्नो पूर्वक्लब बायर्न म्युनिख र डर्टमुन्डको सामना गर्ने भएका छन्।
शीर्ष वरीयताप्राप्त टोली
रियल मड्रिड (स्पेन) – बोरुसिया डर्टमन्ड (जर्मनी), एसी मिलान (इटाली), साल्जबर्ग (अस्ट्रिया), स्टुटगार्ट (जर्मनी) अवे म्याचः लिभरपुल (इङ्ल्यान्ड), एटलान्टा (इटाली), लिले (फ्रान्स), ब्रेस्ट (फ्रान्स)
म्यानचेस्टर सिटी (इङ्ल्यान्ड) – होम म्याच : इन्टर मिलान (इटाली), क्लब ब्रुग (बेल्जियम), फेएनोर्ड (नेदरल्यान्ड्स), स्पार्टा प्राग (चेक रिपब्लिक) अवे म्याचः पेरिस सेन्ट जर्मेन (फ्रान्स), युभेन्टस (इटाली), स्पोर्टिङ लिस्बन (पोर्चुगल), स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया)
बायर्न म्युनिख (जर्मनी) – पेरिस सेन्ट जर्मेन (फ्रान्स), बेनफिका (पोर्चुगल), डिनामो जाग्रेब (क्रोएसिया), स्लोभाका ब्रातिस्लाभा (स्लोभाकिया) अवे म्याचः बार्सिलोना (स्पेन), शाख्तर डोनेट्स्क (युक्रेन), फेयनोर्ड (नेदरल्यान्ड्स), एस्टन भिल्ला (इङ्ल्यान्ड)
पेरिस सेन्ट जर्मेन (फ्रान्स) – होम म्याच : म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), एट्लेटिको मड्रिड (स्पेन), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), जिरोना (स्पेन) अवे म्याचः बायर्न म्युनिख (जर्मनी), आर्सनल (इङ्ल्यान्ड), साल्जबर्ग (अस्ट्रिया), स्टुटगार्ट (जर्मनी)
लिभरपुल (इङ्ल्यान्ड) – रियल मड्रिड (स्पेन), बायर लेभरकुसेन (जर्मनी), लिले (फ्रान्स), बोलोग्ना (इटाली) अवे म्याचः लाइपजिग (जर्मनी), एसी मिलान (इटाली), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), जिरोना (स्पेन)
इन्टर मिलान (इटाली) – होम म्याचः लाइपजिग (जर्मनी), आर्सनल (इङ्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया), मोनाको (फ्रान्स) अवे म्याचः म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बायर लेभरकुसेन (जर्मनी), योङ ब्वाइज (स्विट्जरल्यान्ड), स्पार्टा प्राग (चेक रिपब्लिक)
बोरुसिया डर्टमन्ड (जर्मनी) – होम म्याच : बार्सिलोना (स्पेन), शाख्तर डोनेट्स्क (युक्रेन), सेल्टिक (स्कटल्याण्ड), स्टर्म ग्राज (अस्ट्रिया) अवे म्याचः रियल मड्रिड (स्पेन), क्लब ब्रुग (बेल्जियम), डिनामो जाग्रेब (क्रोएसिया), बोलोग्ना (इटाली)
लिपजिग (जर्मनी) – होम म्याच : लिभरपुल (इङ्ल्यान्ड), युभेन्टस (इटाली), स्पोर्टिङ लिस्बन (पोर्चुगल), एस्टन भिल्ला (इङ्ल्यान्ड) अवे म्याचः इन्टर मिलान (इटाली), एट्लेटिको म्याड्रिड (स्पेन), सेल्टिक (स्कटल्याण्ड), स्टर्म ग्राज (अस्ट्रिया)
बार्सिलोना (स्पेन) – होम म्याच : बायर्न म्युनिख (जर्मनी), एटलान्टा (इटाली), योङ ब्वाइज (स्विट्जरल्यान्ड), ब्रेस्ट (फ्रान्स) अवे म्याच : बोरुसिया डर्टमुन्ड (जर्मनी), बेनफिका (पोर्चुगल), रेड स्टार बेलग्रेड (सर्बिया), मोनाको (फ्रान्स)
दोस्रो वरीयताप्राप्त टोली
बायर लेभरकुसेन (जर्मनी) – होम म्याच : इन्टर मिलान (इटाली), एसी मिलान (इटाली), साल्जबर्ग (अस्ट्रिया), स्पार्टा प्राग (चेक रिपब्लिक) अवे म्याचः लिभरपुल (इङ्ल्यान्ड), एट्लेटिको म्याड्रिड (स्पेन), फेनोर्ड (नेदरल्यान्ड्स), ब्रेस्ट (फ्रान्स)
एथ्लेटिको मड्रिड (स्पेन) – होम म्याचः लाइपजिग (जर्मनी), बायर लेभरकुसेन (जर्मनी), लिले (फ्रान्स), स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया) अवे म्याच : पेरिस सेन्ट जर्मेन (फ्रान्स), बेनफिका (पोर्चुगल), साल्जबर्ग (अस्ट्रिया), स्पार्टा प्राग (चेक रिपब्लिक)
एटलान्टा (इटाली) – रियल म्याड्रिड (स्पेन), आर्सनल (इङ्ल्यान्ड), सेल्टिक (स्कटल्याण्ड), स्टर्म ग्राज (अस्ट्रिया) अवे म्याचः बार्सिलोना (स्पेन), शाख्तर डोनेट्स्क (युक्रेन), योङ ब्वाइज (स्विट्जरल्यान्ड), स्टुटगार्ट (जर्मनी)
युभेन्टस (इटाली) – म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बेनफिका (पोर्चुगल), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), स्टुटगार्ट (जर्मनी) अवे म्याचः लाइपजिग (जर्मनी), क्लब ब्रुग (बेल्जियम), लिले (फ्रान्स), एस्टन भिल्ला (इङ्ल्यान्ड)
बेनफिका (पोर्चुगल) – होम म्याच : बार्सिलोना (स्पेन), एट्लेटिको मड्रिड (स्पेन), फेयेनोर्ड (नेदरल्यान्ड्स), बोलोग्ना (इटाली) अवे म्याचः बायर्न म्युनिख (जर्मनी), युभेन्टस (इटाली), रेड स्टार बेलग्रेड (सर्बिया), मोनाको (फ्रान्स)
आर्सनल (इङ्ल्यान्ड) – होम म्याचः पेरिस सेन्ट जर्मेन (फ्रान्स), शाख्तर डोनेट्स्क (युक्रेन), डिनामो जाग्रेब (क्रोएसिया), मोनाको (फ्रान्स) अवे म्याचः इन्टर मिलान (इटाली), एटलान्टा (इटाली), स्पोर्टिङ लिस्बन (पोर्चुगल), जिरोना (स्पेन)
बोरुसिया डर्टमन्ड (जर्मनी), युभेन्टस (इटाली), स्पोर्टिङ लिस्बन (पोर्चुगल), एस्टन भिल्ला (इङ्ल्यान्ड) अवे म्याचः म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), एसी मिलान (इटाली), सेल्टिक (स्कटल्याण्ड), स्टर्म ग्राज (अस्ट्रिया)
शाख्तर डोनेट्स्क (युक्रेन) – होम म्याच : बायर्न म्युनिख (जर्मनी), एटलान्टा (इटाली), योङ ब्वाइज (स्विट्जरल्यान्ड), ब्रेस्ट (फ्रान्स) अवे म्याचः बोरुसिया डर्टमन्ड (जर्मनी), आर्सनल (इङ्ल्यान्ड), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), बोलोग्ना (इटाली)
एसी मिलान (इटाली) – होम म्याच : लिभरपुल (इङ्ल्यान्ड), क्लब ब्रुग (बेल्जियम), रेड स्टार बेलग्रेड (सर्बिया), जिरोना (स्पेन) अवे म्याचः रियल मड्रिड (स्पेन), बायर लेभरकुसेन (जर्मनी), डिनामो जाग्रेब (क्रोएसिया), स्लोभाना ब्रातिस्लाभा (स्लोभाकिया)
तेस्रो वरीयताप्राप्त टोली
फेनोर्ड (नेदरल्यान्ड्स) – होम म्याच : बायर्न म्युनिख (जर्मनी), बायर लेभरकुसेन (जर्मनी), साल्जबर्ग (अस्ट्रिया), स्पार्टा प्राग (चेक रिपब्लिक) अवे म्याचः म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बेनफिका (पोर्चुगल), लिले (फ्रान्स), जिरोना (स्पेन)
स्पोर्टिङ लिस्बन (पोर्चुगल) – होम म्याच : म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), आर्सनल (इङ्ल्यान्ड), लिले (फ्रान्स), बोलोग्ना (इटाली) अवे म्याचः लाइपजिग (जर्मनी), क्लब ब्रुग (बेल्जियम), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), स्टर्म ग्राज (अस्ट्रिया)
पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स) – होम म्याच : लिभरपुल (इङ्ल्यान्ड), शाख्तर डोनेट्स्क (युक्रेन), स्पोर्टिङ लिस्बन (पोर्चुगल), गिरोना (स्पेन) अवे म्याचः पेरिस सेन्ट जर्मेन (फ्रान्स), युभेन्टस (इटाली), रेड स्टार बेलग्रेड (सर्बिया), ब्रेस्ट (फ्रान्स)
डिनामो जाग्रेब (क्रोएसिया) – होम म्याच : बोरुसिया डर्टमुन्ड (जर्मनी), एसी मिलान (इटाली), सेल्टिक (स्कटल्याण्ड), मोनाको (फ्रान्स) अवे म्याचः बायर्न म्युनिख (जर्मनी), आर्सनल (इङ्ल्यान्ड), साल्जबर्ग (अस्ट्रिया), स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया)
साल्जबर्ग (अस्ट्रिया) – पेरिस सेन्ट जर्मेन (फ्रान्स), एट्लेटिको मड्रिड (स्पेन), डिनामो जाग्रेब (क्रोएसिया), ब्रेस्ट (फ्रान्स) अवे म्याचः रियल मड्रिड (स्पेन), बायर लेभरकुसेन (जर्मनी), फेयेनोर्ड (नेदरल्यान्ड्स), स्पार्टा प्राग (चेक रिपब्लिक)
लिले (फ्रान्स) – रियल मड्रिड (स्पेन), युभेन्टस (इटाली), फेनोर्ड (नेदरल्यान्ड्स), स्टर्म ग्राज (अस्ट्रिया) अवे म्याचः लिभरपुल (इङ्ल्यान्ड), एट्लेटिको मड्रिड (स्पेन), स्पोर्टिङ लिस्बन (पोर्चुगल), बोलोग्ना (इटाली)
रेड स्टार बेलग्रेड (सर्बिया) – होम म्याच : बार्सिलोना (स्पेन), बेनफिका (पोर्चुगल), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), स्टुटगार्ट (जर्मनी) अवे म्याचः इन्टर मिलान (इटाली), एसी मिलान (इटाली), योङ ब्वाइज (स्विट्जरल्यान्ड), मोनाको (फ्रान्स)
योङ ब्वाइज (स्विट्जरल्यान्ड) – होम म्याचः इन्टर मिलान (इटाली), एटलान्टा (इटाली), रेड स्टार बेलग्रेड (सर्बिया), एस्टन भिल्ला (इङ्ल्यान्ड) अवे म्याच : बार्सिलोना (स्पेन), शाख्तर डोनेट्स्क (युक्रेन), सेल्टिक (स्कटल्याण्ड), स्टुटगार्ट (जर्मनी)
सेल्टिक (स्कटल्यान्ड) – होम म्याचः लाइपजिग (जर्मनी), क्लब ब्रुग (बेल्जियम), योङ ब्वाइज (स्विट्जरल्यान्ड), स्लोभान ब्राटिस्लाभा (स्लोभाकिया) अवे म्याचः बोरुसिया डर्टमन्ड (जर्मनी), एटलान्टा (इटाली), डिनामो जाग्रेब (क्रोएसिया), एस्टन भिल्ला (इङ्ल्यान्ड)
चौथो वरीयताप्राप्त टोली
स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया) – होम म्याच : म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), एसी मिलान (इटाली), डिनामो जाग्रेब (क्रोएसिया), स्टुटगार्ट (जर्मनी) अवे म्याचः बायर्न म्युनिख (जर्मनी), एट्लेटिको मड्रिड (स्पेन), सेल्टिक (स्कटल्याण्ड), जिरोना (स्पेन)
मोनाको (फ्रान्स) – होम म्याच : बार्सिलोना (स्पेन), बेनफिका (पोर्चुगल), रेड स्टार बेलग्रेड (सर्बिया), एस्टन भिल्ला (इङ्ल्यान्ड) अवे म्याचः इन्टर मिलान (इटाली), आर्सनल (इङ्ल्यान्ड), डिनामो जाग्रेब (क्रोएसिया), बोलोग्ना (इटाली)
स्पार्टा प्राग (चेक रिपब्लिक) – होम म्याचः इन्टर मिलान (इटाली), एट्लेटिको मड्रिड (स्पेन), साल्जबर्ग (अस्ट्रिया), ब्रेस्ट (फ्रान्स) अवे म्याचः म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बायर लेभरकुसेन (जर्मनी), फेयनोर्ड (नेदरल्यान्ड्स), स्टुटगार्ट (जर्मनी)
एस्टन भिल्ला (इङ्ल्यान्ड) – होम म्याच : बायर्न म्युनिख (जर्मनी), युभेन्टस (इटाली), सेल्टिक (स्कटल्याण्ड), बोलोग्ना (इटाली) अवे म्याचः लाइपजिग (जर्मनी), क्लब ब्रुग (बेल्जियम), योङ ब्वाइज (स्विट्जरल्यान्ड), मोनाको (फ्रान्स)
बोलोग्ना (इटाली) – होम म्याच : बोरुसिया डर्टमुन्ड (जर्मनी), शाख्तर डोनेट्स्क (युक्रेन), लिले (फ्रान्स), मोनाको (फ्रान्स) अवे म्याचः लिभरपुल (इङ्ल्यान्ड), बेनफिका (पोर्चुगल), स्पोर्टिङ लिस्बन (पोर्चुगल), एस्टन भिल्ला (इङ्ल्यान्ड)
जिरोना (स्पेन) – होम म्याच : लिभरपुल (इङ्ल्यान्ड), आर्सनल (इङ्ल्यान्ड), फेयनोर्ड (नेदरल्यान्ड्स), स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया) अवे म्याचः पेरिस सेन्ट जर्मेन (फ्रान्स), एसी मिलान (इटाली), पिएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), स्टर्म ग्राज (अस्ट्रिया)
स्टुटगार्ट (जर्मनी) – होम म्याच : पेरिस सेन्ट जर्मेन (फ्रान्स), एटलान्टा (इटाली), योङ ब्वाइज (स्विट्जरल्यान्ड), स्पार्टा प्राग (चेक रिपब्लिक) अवे म्याचः रियल मड्रिड (स्पेन), युभेन्टस (इटाली), रेड स्टार बेलग्रेड (सर्बिया), स्लोभान ब्रातिस्लाभा (स्लोभाकिया)
स्टर्म ग्राज (अस्ट्रिया) – होम म्याचः लाइपजिग (जर्मनी), क्लब ब्रुग (बेल्जियम), स्पोर्टिङ लिस्बन (पोर्चुगल), गिरोना (स्पेन) अवे म्याचः बोरुसिया डर्टमन्ड (जर्मनी), एटलान्टा (इटाली), लिले (फ्रान्स), ब्रेस्ट (फ्रान्स)
ब्रेस्ट (फ्रान्स) – रियल म्याड्रिड (स्पेन), बायर लेभरकुसेन (जर्मनी), पीएसभी आइन्डहोभेन (नेदरल्यान्ड्स), स्ट्रम ग्राज (अस्ट्रिया) अवे म्याच: बार्सिलोना (स्पेन), शाख्तर डोनेट्स्क (युक्रेन), साल्जबर्ग (अस्ट्रिया), स्पार्टा प्राग (चेक रिपब्लिक)।