काठमाडौं। नेपालका तीन ब्याटर आइसिसी ट्वान्टी–२० वरीयता सुधार गर्न चुकेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र आसिफ सेखले यथावत रहेक छन्।
दीपेन्द्र ४६, रोहित ६१ र सेख ७०औं स्थानमा छन्।