काठमाडौं। युरोकप २०२४ अन्तर्गत टर्कीविरुद्ध पहिलो हाफमा पोर्चुगलले २–० को अग्रता बनाएको छ।
पोर्चुगलका लागि खेलको २१औँ मिनेटमा बर्नाल्डो सिल्भाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि २८औँ मिनेटमा पोर्चुगलले उपहार गोलमार्फत खेलमा २–० को अग्रता बनायो।
समूह एफ को पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको जित हासिल गरेको पोर्चुगल यस खेलमा पनि विजयी हासिल गरे एक खेलअगाबै अन्तिम १६ मा प्रवेश गर्नेछ।