काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) अहिले जारी रहेको छ ।
पहिलो चरणको अक्सन सकिदा २९ खेलाडी बिक्री भएका छन् । हालसम्म अधिकतम मुल्यमा विनोद भण्डारी, ललित भण्डारी र आरिफ शेख बिक्रि भएका छन् । तीनै खेलाडी २ लाख ५० हजार हजारमा बिक्रि भएका हुन् ।
कुन टिमले कति खेलाडी खरिद गर्यो ? हेर्नुहोस् सूची :
धनगढी स्टार्स
सोमपाल कामी (मार्की)
सौरभ खनाल - १ लाख ६० हजार
अमित श्रेष्ठ - १ लाख ८० हजार
हरी बहादुर चौहान - ९५ हजार
विपिन खत्री - ९५ हजार
दिपेश श्रेष्ठ - ८० हजार
सीवाईसी अत्तरीया
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
जितेन्द्र सिंह ठकुरी - ७५ हजार
दिपेन्द्र रावत - ३० हजार
भुवन कार्की - २ लाख १० हजार
रुपन्देही च्यालेन्जर्स
बसन्त रेग्मी (मार्की खेलाडी)
ललित भण्डारी - २ लाख ५० हजारमा (लक्की ड्र)
प्रदीप ऐरी - २ लाख ४० हजार
कृष्ण कार्की - १ लाख
विनोद भण्डारी - २ लाख ५० हजार
सुमित महर्जन - ७५ हजार
अनील खरेल - ३० हजार
सन्दीप सुनार - १ लाख १० हजार
पुरन बिके - ५० हजार
महेन्द्रनगर युनाईटेड
शरद भेषावकर (मार्की खेलाडी)
अविनाश बोहोरा – १ लाख ७० हजार
सागर ढकाल १ लाख
अमर सिंह रौटेला - १ लाख २० हजार
आरिफ शेख - २ लाख ५० हजार
काठमाडौं गोल्डेन
ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी)
राशिद खान - १ लाख ७० हजार
अविनब यादब - ३० हजार
बिक्रम कुमार - १ लाख ६० हजार
बिराटनगर किंग्स
करण केसी (मार्की खेलाडी)
कुशल भुर्तेल - १ लाख ६० हजार
अर्जुन अधिकारी - ३० हजार
किशोर महतो - १ लाख
आसिफ शेख - १ लाख ८० हजार
राजेश पुलामी मगर - ७५ हजार
महोमद संसद शेख - ७५ हजार