काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) अहिले भईरहेको छ ।
लाइभ अपडेट हेर्नुहोस -
-
अक्सन सकिएको छ ।
-
-
एजाज अन्सारी बिक्रि भएनन् ।
- अमन जैन बिक्रि भएनन् ।
- रिजन ढकाल बिक्रि भएनन् ।
- सुरज प्रसाद कुर्मी बिक्रि भएनन् ।
- भिम सार्की बिक्रि भएका छन् । उनलाई अधिकतम मुल्य २ लाख ५० हजारमा रुपन्देहीले किनेको छ ।
चार टिमले बिड गरेपछि गोलापर्थामा रुपन्देही सफल भएको हो ।
- रबिन सापकोटा बिक्रि भएनन् ।
- प्रकास केसी बिक्रि भएनन् ।
- सन्दीप ढुंगाना बिक्रि भएनन् ।
-रेवती रमण यादव बिक्रि भएनन् ।
- शंकर राना बिक्रि भएनन् ।
- पवन सर्राफ बिक्रि भएका छन् । उनलाई अधिकतम मूल्य २ लाख ५० हजारमा धनगढीले किनेको छ ।
तीन टिमले बिड गरेपछि गोलापर्थामा धनगढी सफल भएको हो । उनको न्युनतम मूल्य १ लाख ५० हजार रहेको थियो ।
-सत्यम पोखरेल बिक्रि भएनन् ।
- सन्जम रेग्मी बिक्रि भएनन् ।
- सुभेन्दु पाण्डे बिक्रि भएका छन् । उनलाई ५० हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- मुकुन्द यादव बिक्रि भएनन् ।
- तृत राज दास बिक्रि भएनन् ।
- रित गौतम बिक्रि भएनन् ।
- कुशल मल्ल बिक्रि भएका छन् । उनलाई ५० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- सिदान्त लोहली बिक्रि भएका छन् । उनलाई ७० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ७० हजार रहेको थियो ।
- योगेश भाट क्षेत्री बिक्रि भएनन् ।
- गौरव कटवाल बिक्रि भएनन् ।
- अख्तर हुसेन बिक्रि भएनन् ।
- ओम बहादुर तामाङ बिक्रि भएनन् ।
- बिक्रम शोब बिक्रि भएका छन् । उनलाई ६० हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ६० हजार रहेको थियो ।
- विनोद लामा बिक्रि भएनन् ।
- सुधिर चौधरी बिक्रि भएनन् ।
- राजन मल्ल बिक्रि भएनन् ।
- सन्तोष भट्ट बिक्रि भएका छन् । उनलाई ३० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ३ ० हजार रहेको थियो ।
- हरि कृष्ण झा बिक्रि भएनन् ।
- योगेन्द्र सिंह कार्की बिक्रि भएका छन् । उनलाई ७० हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य ७० हजार रहेको थियो ।
- धिरज शाही बिक्रि भएनन् ।
- सुमन पाण्डे बिक्रि भएनन् ।
- दिभ्यान्सु मलिक बिक्रि भएनन् ।
- रबिन जोशी बिक्रि भएनन् ।
- आदील खान बिक्रि भएनन् ।
- प्रनित थापा मगर बिक्रि भएनन् ।
- शाहब आलम बिक्रि भएका छन् । उनलाई ६० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ६० हजार रहेको थियो ।
- देब साह बिक्रि भएनन् ।
- अमृत गुरुङ बिक्रि भएका छन् । उनलाई ३० हजारमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
-
- सुर्य तामाङ बिक्रि भएका छन् । उनलाई ५० हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- खगेन्द्र जोशी बिक्रि भएका छन् । उनलाई ३० हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- रोहित कुमार पौडेल बिक्रि भएका छन् । उनलाई २ लाख ३० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य १ लाख रहेको थियो ।
- दिलिप नाथ बिक्रि भएका छन् । उनलाई ७५ हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ७५ हजार रहेको थियो ।
- सुनील धमला बिक्रि भएका छन् । उनलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।
- पवन कार्की बिक्रि भएनन् ।
- नितेश थापा बिक्रि भएनन् ।
- सैफुल्ला अन्सारी बिक्रि भएनन् ।
- सुशन भारी श्रेष्ठ बिक्रि भएका छन् । उनलाई १ लाखमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य १ लाख रहेको थियो ।
- हरी शंकर साह बिक्रि भएका छन् । उनलाई ९० हजारमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य ९० हजार रहेको थियो ।
- हिमान्सु दत्त बिक्रि भएनन् ।
- राहुल प्रताप सिंह बिक्रि भएनन् ।
- सोनु तामाङ बिक्रि भएका छन् । उनलाई ६५ हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य ६५ हजार रहेको थियो ।
- अर्मेन्द्र जैशावल बिक्रि भएनन् ।
- नारायण जोशी बिक्रि भएनन् ।
- महोमद हसिन अन्सारी बिक्रि भएनन् ।
-म्रीनाल गुरुङ बिक्रि भएनन् ।
- महेश राना बिक्रि भएनन् ।
- पारस लामिछाने बिक्रि भएनन् ।
-जितेन्द्र सिंह मुखिया बिक्रि भएनन् ।
- सन्दीप जोरा बिक्रि भएका छन् । उनलाई २ लाख ३० हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ७० हजार रहेको थियो ।
- विवेक कुमार ठाकुर बिक्रि भएनन् ।
- अनिल कुमार साह बिक्रि भएका छन् । उनलाई १ लाख ७० हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य १ लाख रहेको थियो ।
- सुर्वणकार उरा बिक्रि भएनन् ।
- सुमित झा बिक्रि भएनन् ।
- कमल सिंह ऐरि बिक्रि भएका छन् । उनलाई ९० हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ८० हजार रहेको थियो ।
-आकाश थापा बिक्रि भएनन् ।
- विकास श्रेष्ठ बिक्रि भएनन् ।
- स्विचन साह बिक्रि भएनन् ।
- भेष राज अधिकारी बिक्रि भएनन् ।
- राम नरेश गिरी बिक्रि भएका छन् । उनलाई ७५ हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ७५ हजार रहेको थियो ।
- प्रतिष जिसी बिक्रि भएनन् ।
- नन्दन यादब बिक्रि भएका छन् । उनलाई ५० हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- मिनास थापा बिक्रि भएनन् ।
- अशेष मैनाली बिक्रि भएनन् ।
-देव खनाल बिक्रि भएनन् ।
- दिपेन्द्र चन्द बिक्रि भएका छन् । उनलाई ३० हजारमा महेन्द्रनगरले किनेको छ ।
- सन्दीप रजाली बिक्रि भएका छन् । उनलाई ४० हजारमा धनगढीले किनेको छ ।
- पृथु बास्कोटा बिक्रि भएका छन् । उनलाई १ लाख २० हजारमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य १ लाख २० हजार रहेको थियो ।
- इमरान खान बिक्रि भएनन् ।
- महेबुब आलम बिक्रि भएनन् ।
- नरेश चन्द बिक्रि भएनन् ।
- सुरज दराई बिक्रि भएका छन् । उनलाई ३० हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- सुरज दराई बिक्रि भएनन् ।
- दिनेश अधिकारी बिक्रि भएनन् ।
- यज्ञमान कुमाल बिक्रि भएनन् ।
- पुष्प थापा बिक्रि भएनन् ।
- अरुण ऐरी बिक्रि भएनन् ।
- टेक बहादुर सलामी बिक्रि भएनन् ।
- निर्दोष अन्सारी बिक्रि भएनन् ।
- चन्द्र कान्त पौडेल बिक्रि भएनन् ।
- नगेन्द्र अधिकारी बिक्रि भएनन् ।
- आक्रोस पाल बिक्रि भएनन् ।
- रबिन क्षेत्री बिक्रि भएका छन् । उनलाई ३५ हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- आयोन केसी बिक्रि भएनन् ।
- दुर्गेस गुप्ता बिक्रि भएनन् ।
- संघर्ष पौडेल बिक्रि भएनन् ।
- अदिल अन्सारी बिक्रि भएका छन् । उनलाई ३० हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- राजु रिजाल बिक्रि भएका छन् । उनलाई ७५ हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य ७५ हजार रहेको थियो ।
- आयुस कुमार बम बिक्रि भएनन् ।
- बादल कुमार गुप्ता बिक्रि भएनन् ।
- सहिद उल्लाह अन्सारी बिक्रि भएनन् ।
- ललित नारायण राजवंशी बिक्रि भएका छन् । उनलाई २ लाख ५० हजारमा काठमाडौँले किनेको छ । उनको न्युनतम मूल्य १ लाख ५० हजार रहेको थियो ।
- संयम केसी बिक्रि भएनन् ।
- प्रेम तामाङ बिक्रि भएका छन् । ५९ हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- आँसु कन्डोई बिक्रि भएनन् ।
दोस्रो चरणको अक्सन सुरु भएको छ । १०५ खेलाडी बाँकी रहेका छन् ।
लन्च ब्रेक भएको छ । हामी फेरी अपडेटमा आउने छौ ।
- सागर ढकाल बिक्रि भएका छन् । उनलाई १ लाखमा महेन्द्रनगरले किनेको छ ।
- आसिफ शेख बिक्रि भएका छन् । उनलाई १ लाख ८० हजारमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य १ लाख रहेको थियो ।
- सौरभ कुमार नागवंशी बिक्रि भएनन् ।
- इन्द्र कमल मानन्धर बिक्रि भएनन् ।
- एकलाख अहमद बिक्रि भएनन् ।
- कमल खत्री बिक्रि भएनन् ।
- विशाल बाबु अधिकारी बिक्रि भएनन् ।
- कृष्ण कार्की बिक्रि भएका छन् । उनलाई १ लाखमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ८० हजार रहेको थियो ।
- अविनाश कर्ण बिक्रि भएनन् ।
- अमर सिंह रौटेला बिक्रि भएका छन् । उनलाई १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ । उनको न्युनतम मूल्य ६० हजार रहेको थियो ।
- विवेक कुमार यादव बिक्रि भएनन् ।
- सागर भण्डारी बिक्रि भएनन् ।
- दिपेन्द्र रावत बिक्रि भएका छन् । उनलाई ३० हजारमा अत्तरियाले किनेको छ ।
-रबी कुमार साह बिक्रि भएनन् ।
-निखिल कुमार सिंह बिक्रि भएनन् ।
- राशिद खान बिक्रि भएका छन् । उनलाई १ लाख ७० हजारमा काठमाडौंले किनेको छ । उनको न्युनतम मूल्य ६५ हजार रहेको थियो ।
- आरिफ शेख बिक्रि भएका छन् । उनलाई अधिकतम मूल्य २ लाख ५० हजारमा महेन्द्रनगरले किनेको छ । चार टिमले बिड गरेपछि लक्की ड्र मा महेन्द्रनगरले पाएको हो । उनको न्युनतम मूल्य १ लाख ५० हजार रहेको थियो ।
- भुवन कार्की बिक्रि भएका छन् । उनलाई २ लाख १० हजारमा अत्तरियाले किनेको छ ।
- अविनाश कुमार कादब बिक्रि भएनन् ।
- विनोद भण्डारी बिक्रि भएका छन् । उनलाई अधिकतम मुल्य २ लाख ५० हजारमा रुपन्देहीले किनेको छ ।
पाँच टिमले बिड गरेपछि लक्की ड्रमा विनोदलाई रुपन्देहीले किनेको हो । उनको न्युनतम मूल्य १५० हजार रहेको थियो ।
- महेन्द्र यादव बिक्रि भएनन् ।
- रोमन बम बिक्रि भएनन् ।
- नेत्र साउत बिक्रि भएनन् ।
- अर्जुन सिम्खडा बिक्रि भएनन् ।
- सुमित महर्जन बिक्रि भएका छन् । उनलाई ७५ हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- राजेश पुलामी मगर बिक्रि भएका छन् । उनलाई ७५ हजारमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य ७५ हजार रहेको थियो ।
- बिशाल पुडासैनी बिक्रि भएनन् ।
- रितेश सिंह बिक्रि भएनन् ।
- रुपेश श्रीवास्तव बिक्रि भएनन् ।
- बुलन सहनी बिक्रि भएनन् ।
- अविनाश कर्ण बिक्रि भएनन् ।
- अविनब यादब बिक्रि भएका छन् । उनलाई ३० हजारमा काठमाडौँले किनेको छ ।
- राज विर सिंह बिक्रि भएनन् ।
- जितेन्द्र सिंह ठकुरी बिक्रि भएका छन् । उनलाई ७५ हजारमा अत्तरियाले किनेको छ । उनको न्युनतम मूल्य ५५ हजार रहेको थियो ।
- महोमद संसद शेख बिक्रि भएका छन् । उनलाई ७५ हजारमा विराटनगरले किनेको छ ।
उनको न्युनतम मूल्य ५५ हजार रहेको थियो ।
- बिक्रम कुमार भुषाल बिक्रि भएका छन् । उनलाई १ लाख ६० हजारमा काठमाडौँले किनेको छ ।
उनको न्युनतम मूल्य ७० हजार रहेको थियो ।
- हेमन्त ओली बिक्रि भएनन् ।
- किशोर महतो बिक्रि भएका छन् । उनलाई १ लाखमा विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य ७० हजार रहेको थियो ।
- अमित तामाङ बिक्रि भएनन् ।
- दिपेश दास बिक्रि भएनन् ।
-प्रकाश पाण्डे बिक्रि भएनन् ।
- अमित श्रेष्ठ बिक्रि भएका छन् । उनलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- अनील खरेल बिक्रि भएका छन् । उनलाई ३० हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- भुपेन्द्र सिंह मगर बिक्रि भएनन् ।
- अविनाश अधिकारी बिक्रि भएनन् ।
- सुबाश विश्वकर्मा बिक्रि भएनन् ।
- सन्दीप सुनार बिक्रि भएका छन् । उनलाई १ लाख १० हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ८० हजार रहेको थियो ।
- हरी बहादुर चौहान बिक्रि भएका छन् । उनलाई ९५ हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य ४० हजार रहेको थियो ।
- विपिन खत्री बिक्रि भएका छन् । उनलाई ९५ हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- सुशिल पाण्डे बिक्रि भएनन् ।
- सुशन श्रेष्ठ बिक्रि भएनन् ।
-रबिन्द्र जंग शाही बिक्रि भएनन् ।
- दिपेन्द्र थापा बिक्रि भएनन् ।
- इशान पाण्डे बिक्रि भएनन् ।
- प्रकास बिष्ट बिक्रि भएनन् ।
- सौरभ खनाल बिक्रि भएका छन् । उनलाई १ लाख ६० हजारमा धनगढीले किनेको छ । उनको न्युनतम मूल्य १ लाख रहेको थियो ।
- भुपेन्द्र थापा बिक्रि भएनन् ।
- अर्जुन अधिकारी बिक्रि भएका छन् । उनलाई ३० हजारमा विराटनगरले किनेको छ ।
- निर्मल थापा बिक्रि भएनन् ।
- सुदिप नेपाली बिक्रि भएनन् ।
- पुरन बिके बिक्रि भएका छन् । उनलाई ५० हजारमा रुपन्देहीले किनेको छ ।
उनको न्युनतम मूल्य ३० हजार रहेको थियो ।
- रुपेश सिंह दनुवार
- राम रावल बिक्रि भएनन् ।
- प्रदीप ऐरी बिक्रि भएका छन् । उनलाई २ लाख ४० हजारमा रुपन्देहीले किनेको छ । उनको न्युनतम मूल्य ५० हजार रहेको थियो ।
- अमृत सिंह बिक्रि भएनन् ।
-मोहमद अन्सारी बिक्रि भएनन् ।
-अबिनाश बस्याल बिक्रि भएनन् ।
- अफजल मन्सुरी बिक्रि भएनन् ।
-अकित सुवेदी बिक्रि भएनन् ।
- विशाल खत्री बिक्रि भएनन् ।
- ललित भण्डारी लक्की ड्र मा बिक्रि भएका छन् । उनलाई अधिकतम मूल्य २ लाख ५० हजारमा रुपन्देहीले किनेको छ । तीन टिमले बिड गरेपछि लक्की ड्र गरिएको थियो । उनको न्युनतम मूल्य १ लाख ५० हजार रहेको थियो ।
- गजेन्द्र बोहरा बिक्रि भएनन् ।
- दिपेश श्रेष्ठ ८० हजारमा बिक्रि भएका छन् । धनगढीले किनेको हो ।
- मोहमद सोनु अन्सारी बिक्रि भएनन्
- कुशल भुर्तेल १ लाख ६० हजारमा बिक्रि भएका छन् । उनलाई विराटनगरले किनेको छ । उनको न्युनतम मूल्य ८५ हजार रहेको छ ।
-अविनाश बोहोरा १ लाख ७० हजारमा बिक्रि भएका छन् । उनलाई महेन्द्रनगर युनाइटेडले किनेको छ । उनको न्युनतम मूल्य ८५ हजार रहेको छ ।
-महेबुब बाबु इराकी बिक्रि भएनन् ।
-देबेन्द्र सोमारी बिक्रि भएनन् ।
- कुमार थापा बिक्रि भएनन् ।
- पहिलो चरणको अक्सन सुरु भएको छ ।
- डीपीएलको ६ टिमका मार्की खेलाडी को को छन् ?
धनगढी स्टार्स
सोमपाल कामी (मार्की)
सीवाईसी अत्तरीया
दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
रुपन्देही च्यालेन्जर्स
बसन्त रेग्मी (मार्की खेलाडी)
महेन्द्रनगर युनाईटेड
शरद भेषावकर (मार्की खेलाडी)
काठमाडौं गोल्डेन
ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी)
बिराटनगर किंग्स
करण केसी (मार्की खेलाडी)
-देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
- अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर नाम दर्ता गराएका छन् ।