काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले सातैं विकेट लिएको छ ।
नेपालका लागि सातौं सफलता दिलाएका हुन् । कुशल मल्ल पीएनजीका नर्मन भानुवालाई शुन्य रनमा आउट गराएका हुन् ।
कुशललेले आफ्नो पहिलो ओभरको चौथो बलमा विकेट लिएका हुन् ।
नेपालले २६ ओभरको चौथो बलमा विकेट लिएको हो ।
टस जितेको नेपालले सुरुआतमा बलिङ गरीरहेको छ ।
यस अघि पीएनजीका दुवै ओपनर आउट भईसकेका छन् । सेसे बाउलाई तेस्रो विकेटका रुपमा आउट भएका थिए ।
चौथो विकेटका रुपमा कप्तान असद भाला आउट भएका हुन् । पाँचौ विकेटका रुपमा राईली हेरुके आउट भएका थिए ।
पीएनजीले अहिले २७ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको छ ।