काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले पाँचौ विकेट लिएको छ ।
नेपालका लागि छैटौं सफलता दिलाएका हुन् । सन्दीपले पीएनजीका चाल्स अमिनीलाई १६ रनमा आउट गराएका हुन् ।
सन्दीपले आफ्नो छैटौ ओभरको पहिलो बलमा विकेट लिएका हुन् ।
नेपालले २३ ओभरको पहिलो बलमा विकेट लिएको हो ।
टस जितेको नेपालले सुरुआतमा बलिङ गरीरहेको छ ।
यस अघि पीएनजीका दुवै ओपनर आउट भईसकेका छन् । सेसे बाउलाई तेस्रो विकेटका रुपमा आउट भएका थिए ।
चौथो विकेटका रुपमा कप्तान असद भाला आउट भएका हुन् । पाँचौ विकेटका रुपमा राईली हेरुके आउट भएका थिए ।
पीएनजीले अहिले २४ ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको छ ।