काठमाडौं । साफ अन्डर १५ च्याम्पियनसिप फुटबलमा भारतविरुद्व पाकिस्तानले अग्रता लिएको छ । पहिलो हाफको खेल सकिदाँ पाकिस्तानले खेलमा १–० को अग्रता बनाएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको ३१ औ मिनेटमा पाकिस्तानका अदनान जस्टिनले गोल गरे । समुह बीको पहिलो खेलमा दुवै टोली भिडेका हुन् ।
प्रतियोगिता अन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।