काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटको खेलाडी लिलामीमा चितवन राईनोजले बाजी मारेको छ । आईतबार भएको अक्सनमा उसले सिनियर क्याप्डका ४ खेलाडीलाई टोलीमा पार्न सफल भएको हो ।
राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई सिनियर क्याप्डमा समावेश गरिएको थियो । पारस खड्का कप्तानीको चितवनले अनिलकुमार साह, करण केसी, आरिफ शेखलाई अधिकतम रकम २ लाख ५० हजारमा किनेको छ ।
त्यस्तै शक्ति गौचनलाई २ लाख ६२ हजार ५ सयमा किनेको छ । सुरुवाती चरणमा शक्ति गौचनलाई कुनै टिमले किनेको थिएनन् । बढी रकम खर्च गरेका कारण चितवनले २५ प्रतिशत जरिवाना समेत तिर्नु पर्नेछ ।
हेर्नुस कुन टिममा काे खेलाडी :
विराटनगर टाईटन्स :
दिपेश श्रेष्ठ - ९० हजार
शाहब आलम - १ लाख ५० हजार
जितेन्द्र मुखिया - ७५ हजार
राजेश पुलामी - १ लाख ५० हजार
किशोर महतो - ९० हजार
पुष्प थापा - ५० हजार
प्रदिप ऐरी - २ लाख ४० हजार
राजु रिजाल - ८५ हजार
जितेन्द्र सिंह ठकुरी – ६० हजार
सुनिल धमला - २ लाख २० हजार
रविन जोशी - ३० हजार
हिमान्सु दत्त - ५० हजार
चितवन राईनोज :
अनिल कुमार साह - २ लाख ५० हजार
भुवन कार्की - १ लाख ५० हजार
राम नरेश गिरी - ८५ हजार
करण केसी - २ लाख ५० हजार
आरिफ शेख – २ लाख ५० हजार
सुमित महर्जन - ५० हजार
सोनु तामाङ – ८५ हजार
विनोद लामा – ७० हजार
हरि शंकर साह – ९० हजार
शक्ति गौचन - २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेको कारण पेनाल्टी पाएको )
पोखरा पल्टन :
रोहित कुमार पौडेल - २ लाख ५० हजार
बिनोद भण्डारी - २ लाख ५० हजार
ललित नारायण राजवंशी - १ लाख
रशिद खान - ७० हजार
कृष्ण कार्की – १ लाख
कुशल भुर्तेल - १ लाख ५० हजार
बिक्रम भुसाल – ५० हजार
महबुब आलम – १ लाख ६० हजार
आशिफ शेख – ८० हजार
इशान पाण्डे - ५० हजार
दिभ्यान्सु मलिक - ३० हजार
बुटवल ब्लास्टर्स :
संसद शेख - ६० हजार
सिदान्त लोहनी - १ लाख ६० हजार
हरि चौहान - १ लाख
ललित सिंह भण्डारी - २ लाख
शंकर राना - ८० हजार
पुरण बिक - ३० हजार
सागर पुन - २ लाख ५० हजार
हसिम अन्सारी - ५० हजार
भिम सार्की – १ लाख ५० हजार
प्रकास केसी - ५० हजार
अविनाश बोहोरा - १ लाख
नितेश थापा – ३० हजार
-बिपिन खत्री - ३० हजार
हुलास काठमाडौं रोयल्स :
पवन सर्राफ - १ लाख ५० हजार
सुशान भारी - १ लाख ५० हजार
पृथु बास्कोटा - १ लाख २० हजार
अमर सिंह रौतेला - १ लाख
आदिल खान - ५० हजार
नरेश बुढाएर - २ लाख ३० हजार
अमित श्रेष्ठ – १ लाख ५० हजार
सुमित झा -३० हजार
एक्स्पर्ट धनगढी ब्लुज :
मन्जित श्रेष्ठ - ५० हजार
योगेन्द्र सिंह कार्की - १ लाख १० हजार
सन्तोस भट्ट - ३० हजार
रोबिन क्षेत्रि - ६० हजार
सन्दीप सुनार - ९० हजार
कमल सिंह ऐरी - १ लाख ५० हजार
दिलीप नाथ - २ लाख ४० हजार
सागर ढकाल - १ लाख ३० हजार
सन्दीप जोरा – ९० हजार
निर्दोष अन्सारी – ३० हजार
सौरभ खनाल – १ लाख
बिक्रम ठगुन्ना - ३० हजार
सन्दीप रजाली - ३० हजार