काठमाडौं । एशिया कप छनोटमा चौथो खेलमा सिंगापुरविरुद्ध फिल्डिङमा उत्रिएको नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ ।
नेपालले ४ ओभरको खेल सकिदाँ सिंगापुरको २ विकेट लिएको छ ।
नेपालकालागि ललित राजवंशीले सिगापुरका अरितरा दत्तलाई सुवास खकुरेलको हातबाट क्याच आउट गराएका छन् ।
सिंगापुरको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले सिंगापुरका अर्जुन मुतरेजालाई बोल्ड गरेका थिए ।
सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।