काठमाडौं । मलेसियामा जारी एसिया कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालले दिएको २२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको ओमानले तेस्रो विकेट गुमाएको हो ।
ओमानले तेस्रो विकेटको रुपमा भाईभव श्रीधरलाई गुमाएको हो । भाईभव श्रीधर ४१ रन बनाएर रन आउट भएका हुन् । उनलाई दिपेन्द्र सिंह ऐरीको बलमा सन्दीप लामिछानेले रन आउट गरे ।
तेस्रो विकेट गुमाएसंगै ओमानले १५१ रन बनाएर खेलिरहेका छन् ।