काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि पवन सर्राफले अर्धशतक पुरा गरेका छन् ।
४२ बलमा ५२ रन जोड्दै पवनले अर्धशतक बनाएका हुन् ।
नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ ।