काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालको मिक्स टिमविरुद्ध टी–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एमसीसीले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध नेपालले सुरुवातमा बलिङ गरिरहेको छ ।
नेपाल रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ ।
नेपालको सुरुवाती-११
रोहित कुमार पौडेल
जितेन्द्र मुखिया
आसिफ शेख
कुशल भुर्तेल
अविनाश बोहरा
राशिद खान
कमल सिंह ऐरी
भिम सार्की
नन्दन यादव
सन्दीप जोरा
सुशन भारी