काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको फराकिलो लक्ष्य दिएको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।
युएईसँगको खेलमा नेपालको ब्याटिङ फोटोमा हेर्नुहोस् ।
तस्बिर : रमण शिवाकोटी