एसिया कपको फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल
नेपालले एसिसी महिला यु–१९ एसिया कपको फाइनल प्रवेश शुक्रबार बंगलादेशको सामना गर्नेछ। खेल मलेसियाको बायोमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ।
नेपालले एसिसी महिला यु–१९ एसिया कपको फाइनल प्रवेश शुक्रबार बंगलादेशको सामना गर्नेछ। खेल मलेसियाको बायोमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ।
कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ।
न्युट्रल भेन्यूको प्रस्ताव आयोजक बोर्डले गर्नेछ र आइसिसीबाट स्वीकृत हुनु पर्नेछ।
कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
एसीसी यु–१९ महिला एसिया कपअन्तर्गत सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर २ मा खराब सुरुआत गरेको छ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा फाइनल पुग्न कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ।
मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा बिहीबारदेखि सुपर फोरका खेलहरू सुरु हुँदैछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार क्वालिफायर २ मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।
नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ। बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो।