बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
चार खेलाडीको अर्धशतक, अस्ट्रेलिया ठूलो स्कोरतर्फ

चार खेलाडीको अर्धशतक, अस्ट्रेलिया ठूलो स्कोरतर्फ

अस्ट्रेलिया र भारतबीचको बोर्डर गावस्कर शृंखलाअन्तर्गत चौथो टेस्टलाई बक्सिङ डे टेस्टको रुपमा खेलाइने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ११, २०८१
Read more →
को हुन् बुमराहलाई ‘धुने’ १९ वर्षीय ब्याटर कोन्स्टास ?

को हुन् बुमराहलाई ‘धुने’ १९ वर्षीय ब्याटर कोन्स्टास ?

बक्सिङ डे टेस्ट सुरु भएको छ। अस्ट्रेलियाले नाथन म्याकस्वीनीको स्थानमा १९ वर्षीय युवा ब्याटर साम कोन्स्टासलाई यो टेस्टमा स्थान दिएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, पुष ११, २०८१
Read more →
टेस्ट टोलीमा बाबरको पुनरागमन

टेस्ट टोलीमा बाबरको पुनरागमन

बाबरले सन् २०२२ को डिसेम्बरमा न्युजिल्यान्डविरुद्ध १६१ रन बनाएयता कुनै पनि शतक बनाएका छैनन्।

By खेलपाटी संवाददाताबिहिबार, पुष ११, २०८१
Read more →
वडा नम्बर १६ र २  क्वार्टरफाइनलमा

वडा नम्बर १६ र २  क्वार्टरफाइनलमा

वडा नम्बर १६ र २ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा वडा नम्बर १६ ले १० र २ ले ३ लाई सात विकेटले पराजित गरेका हुन्।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, पुष १०, २०८१
Read more →
कोहलीको फर्ममा सबैको नजर

कोहलीको फर्ममा सबैको नजर

बोर्डर–गावस्कर ट्रफी एक महत्त्वपूर्ण मोडमा पुगेको छ, जसले शृंखलाको आगामी दिशा निर्धारण गर्नेछ।

By खेलपाटी संवाददाताबुधबार, पुष १०, २०८१
Read more →
अर्किड कलेजलाई उपाधि

अर्किड कलेजलाई उपाधि

ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ। 

By खेलपाटी संवाददाताबुधबार, पुष १०, २०८१
Read more →
मल्लले युएईको आइएलटी-२० खेल्ने

मल्लले युएईको आइएलटी-२० खेल्ने

By खेलपाटी संवाददातामंगलबार, पुष ९, २०८१
Read more →
स्वदेश फर्कियाे नेपाली टोली

स्वदेश फर्कियाे नेपाली टोली

एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरमा पुगेकाे नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष ७, २०८१
Read more →
स्वदेश फर्किँदै महिला यु–१९ टोली

स्वदेश फर्किँदै महिला यु–१९ टोली

एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, पुष ७, २०८१
Read more →
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाईसहित सम्मान गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, पुष ७, २०८१
Read more →
लुम्बिनी लायन्सले जित्याे ‘फेयर प्ले’ अवार्ड

लुम्बिनी लायन्सले जित्याे ‘फेयर प्ले’ अवार्ड

नेपाल प्रिमियर लिग (एनपिएल)बाट सबभन्दा पहिला बाहिरिएको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष ६, २०८१
Read more →
जनकपुरका जिमी बने सर्वोत्कृष्ट खेलाडी

जनकपुरका जिमी बने सर्वोत्कृष्ट खेलाडी

जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसम नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वोत्कृष्ट खेलाडी घोक्षित भएका छन्। 

By खेलपाटी संवाददाताशनिबार, पुष ६, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 79 of 1231Next