मिक्समान्डु र सीईसी क्वार्टरफाइनलमा
तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएका छन्।
तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएका छन्।
कोशी प्रदेशको आस्था कलेजले इ–प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने भएको छ।
तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १७ र १३ भिड्ने भएका छन्। फाइनल खेल बिहीबार हुनेछ।
अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले मिचेल स्टार्क भारतविरुद्धको निर्णायक पाँचौं टेस्टका लागि फिट हुनेमा आफू आशावादी रहेको बताएका छन्।
वडा नम्बर १६ र ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
एक टेस्टमा कति पटक नतिजा परिवर्तन हुन सक्छ भनेर कुनै पनि समर्थक यो स्कोर कार्ड हेरेर मात्रै स्पष्ट हुनेवाला छैनन्। किनभने मेलबर्नमा भएको घरेलु टोली अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट कुनै ‘थ्रिलर’ भन्दा कम रहेन।
मेलबर्नमा खेलिएको टेस्टमा अस्ट्रेलियाले अन्तिम दिन भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। जवाफमा भारत १५५ रनमा अलआट भयो र अस्ट्रेलिया १८४ रनले विजयी भयो।
बक्सिङ डे टेस्टको चौथो खेल १ ८४ रनले विजयी भएको छ। योसँगै अष्ट्रेलिया सिरिजमा २–१ ले अगाडि छ ।
वडा नम्बर १७ र ६ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
दक्षिण अफ्रिकाले पहिलो टेस्टमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेश टोलीको बन्द प्रशिक्षणमा २२ जना खेलाडी समावेश भएका छन्।
वडा नम्बर १३ र ७ को जितसँगै तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।