पूजाको कप्तानी प्रदर्शनमा नेपालको जित
योसँगै नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ।
योसँगै नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ।
रेखा रावलले चार विकेट लिएसँगै साबिक विजेता एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
कप्तान पूजा महतोको घातक बलिङसँगै मलेसियाले आइसिसी महिला यु १९ विश्वकपअन्तर्गत चौथो स्थानका लागि भएको खेलमा नेपाललाई ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले माघ १५ देखि २२ सम्म प्रतियोगिता गर्न लागेको हो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको सुपर फोरमा सुदूरपश्चिमलाई पराजित गरेको छ।
भारतीय टेस्ट तथा एकदिवसीय कप्तान रोहित शर्माले रणजी ट्रफीमा पुनरागमन गरे पनि आफ्नो फर्म फर्काउन सकेनन्।
विभागीय टोली एपिएफले प्रधानमन्त्री कपको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई सहजै पराजित गरेको छ।
नेपाल जितविहीन रहँदै आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ। बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो।
काओइमहे ब्रेको सानदार ब्याटिङसँगै अस्ट्रेलियाले आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपाललाई १४० को विशाल लक्ष्य दिएको छ।
आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी हुन्।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइसिसी च्याम्पियन्स ट्रफीमा आफ्नो खेलाडीले लगाउने भारतीमा जर्सीमा आयोजक ‘पाकिस्तान’ को नाम नलेख्ने भएको छ। योसँगै नयाँ विवाद उत्पन्न भएको छ।
नेपाललाई अस्ट्रेलियाविरुद्ध फराकिलो जितले मात्रै पर्याप्त हुने छैन, बंगलादेशसँग बुधबार नै खेल्न लागेको स्टकल्यान्डले पनि हार खेप्नुपर्ने हुन्छ।