• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डीपीएल : फाइनलमा महेन्द्रनगर र अत्तरिया भिड्ने
खेलपाटी संवाददाता
शनिबार, फागुन ११, २०७५ खेलपाटी संवाददाता
डीपीएल : फाइनलमा महेन्द्रनगर र अत्तरिया भिड्ने

धनगढी । महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा शुक्रबार तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा पुगेको हो ।

डीपीएलको म्याच रेफ्री महोमद सफिक (समिर खान) ले काठमाडौंले खेल बहिस्कार गरेको र काठमाडौंको टिम निर्धारित समयभित्र नआएपछि महेन्द्रनगरलाई विजेता घोषित गरेको जानकारी गराए ।

'डीपीएलको दोस्रो क्वालिफायर्स खेलमा एक टिमले बहिस्कार गरेको हुनाले आईसीसी र डीपीएलको प्लेईङ कन्डिसनको आर्टिकल १६.२१ र १६.२२ को नियम अनुसार एक टोलीले खेल बहिस्कार गरेपछि अर्को टिमलाई अवार्ड दिने नियम रहेको छ,' म्याच रेफ्री खानले भने, 'हामीले बहिस्कार गर्ने टिमसंग छलफल गर्यौ । उनीहरुले नखेल्ने जवाफ दिएपछि नियम अनुसार महेन्द्रनगरलाई अवार्ड दिइयो र महेन्द्रनगरले फाइनल खेल्नेछ ।'  

यस्तै डीपीएलको प्राविधिक कमिटिका अध्यक्ष बुद्धि बहादुर प्रधानले काठमाडौंलाई खेलाडीको एक्सनबारे पटक पटक अवगत गराएको तर टिमले अंकितलाई सचेत नगरेको बताए । 

'सुरुवाती खेलमा अंकितको सबै बलिङमा समस्या थिएन् । पछिल्लो २ खेलमा अंकितले निकै खराब बलिङ गरेको थियो,' प्रधानले भने, 'त्यसलाई सुधार गर्न हामीले टिमलाई भनेका थियौं । तर, टिमले उनलाई कुनै जानकारी गराएको पाईएन् । उनलाई त्यहिँ स्थितिमा बलिङ गराउन दिए बिपक्षी टोलीलाई निकै समस्या हुने देखियो । त्यहिँ कारण हामी कारबाही गरेको हो ।'

 

अब महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासंग शनिबार खेल्नेछ । अत्तरिया पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा पुगिसकेको छ ।

काठमाडौंले आफ्ना टोलीको भारतीय बलर अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै क्वालिफायर्स खेल बहिस्कार गरेको हो । 

म्याच रेफ्री के भन्छन् ?

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP