• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एकदिवसीय सिरिजमा न्युजिल्याण्डको क्लिन स्विप
खेलपाटी संवाददाता
बिहीबार, फागुन ९, २०७५ खेलपाटी संवाददाता
एकदिवसीय सिरिजमा न्युजिल्याण्डको क्लिन स्विप

एजेन्सी । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।

बुधबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।

kamana bank
clasic tec

डुनेडीनमा न्युजिल्याण्डले दिएको ३३१ रनको लक्ष्य पछ्याएको बंगलादेश ४७ ओभर २ बलमा अलआउट हुँदै २४२ रनमा समेटियो ।

बंगलादेशका लागि सब्बीर रहमानले १०२ रनको शतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद सैफुदीनले ४४ तथा हसन मिराजले ३७ रन जोडे । न्युजिल्याण्डका लागि टिम साउथे एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो  ।

न्युजिल्याण्डका लागि रोस टेलरले ६९ रन जोड्दा हेनरी निकोल्सले ६५ रन बनाए । यस्तै टम लाथमले ५९ रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए  ।

अब दुई टोलीले तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP