• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सिप्यान क्रिकेट अवार्ड : वर्षको उत्कृष्ट १० क्षणहरु सार्वजनिक
खेलपाटी संवाददाता
बुधबार, फागुन ८, २०७५ खेलपाटी संवाददाता
सिप्यान क्रिकेट अवार्ड : वर्षको उत्कृष्ट १० क्षणहरु सार्वजनिक

काठमाडौं । एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणहरु सार्वजनिक भएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलबार वर्षको उत्कृष्ट १० क्षणहरु सार्वजनिक गरेको हो । सिप्यानले खेलाडी र टिमले गरेको प्रदर्शन र प्रदर्शनको मुल्यांकनको आधारमा उत्कृष्ट क्षणहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको क्षणमध्ये सर्वाधिक मत प्राप्त गर्ने क्षणलाई अवार्ड प्रदान गरिने छ ।

सिप्यानले सार्वजनिक गरेको उत्कृष्ट १० क्षणहरु :

दिपेन्द्र सिंह ऐरी -

गत वर्ष जिम्बावेमा भएको विश्वकप छनोटमा नेपाललाई एकदिवसीय मान्यता दिलाउन पपुवा न्युगिनीसंग उत्कृष्ट इनिङस खेलेका कारण दिपेन्द्रलाई यस विधामा छनोट गरिएको छ । नेपाललाई जित दिलाउन दिपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर ४ विकेट हात पारेका थिए । यस्तै ब्याटिङतर्फ दिपेन्द्रले अविजित रहदै अर्धशतकिय इनिङस खेलेका थिए ।

ज्ञानेन्द्र मल्ल - 

गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि युएई भ्रमण गरेको थियो ।

उक्त भ्रमणको दौरान अन्तिम टी-ट्वान्टीमा ज्ञानेन्द्र मल्लले उत्कृष्ट ३ क्याच लिँदै नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए । ज्ञानेन्द्रको त्यहिँ प्रदर्शनले उनलाई यस अवार्डका लागि छनोट गरिएको छ ।

करण केसी -

गत वर्ष नामिबियामा भएको डिभिजन- २ मा क्यानाडाविरुद्ध जित दिलाउन उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए । त्यहिँ जितले नेपालले एकदिवसीय मान्यता पाएको थियो ।

नेपाली राष्ट्रिय महिला टोली -

गत महिना थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी-ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाल उपविजेता बन्यो । जुन नेपाली महिला टोलीले १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । त्यहिँ सफलताले नेपाली राष्ट्रिय महिला टोली यस अवार्डका लागि मनोनयनमा परेको हो ।

पारस खड्का -


गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमण गरेको थियो । युएई भ्रमणमा नेपालले एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेर ऐतिहासिक सफलता हात पार्यो । उक्त सफलता हात पार्दा कप्तान पारसले शतकीय इनिङस खेलेका थिए । कप्तान पारस एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका थिए ।

रोहित कुमार पौडेल -

घरेलु टोलीसंग एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमणको दौरान रोहितले कीर्तिमानी प्रदर्शन गरेका थिए । युएईसंगको दोस्रो एकदिवसीयमा अर्धशतक प्रहार गर्दै रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भएका थिए । रोहितले भारतका लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।

रुबिना क्षेत्री -


गत महिना थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी-ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोली उपविजेता बन्यो । नेपाललाई उपविजेता बनाउन कप्तान रुबिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । त्यसैको आधारमा उनलाई यस अवार्डको लागि मनोनित गरिएको हो ।

सन्दीप लामिछाने -

सन्दीप अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी हुन् । १० महिना अघि भारतको इण्डियन प्रिमिएर लिग (आईपीएल) बाट ठुला टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीपले नाम चलेका ठुला प्रतियोगितामा कमाल देखाईसकेका छन् ।

सन्दीपले आईपीएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेविज प्याट्रियट्स, बिग बास लिगमा मेलबर्न स्टार्स, क्यानाडाको ग्लोबल टी-ट्वान्टीमा मोन्टेरिएल टाइगर्स, अफगानिस्तानको प्रिमियर लिगमा नाङर लियोपार्ड्स, बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट आफ्नो प्रतिभा देखाइसकेका छन् ।


सोमपाल कामी -

गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमण गरेको थियो । युएई भ्रमणमा नेपालले ऐतिहासिक सफलता हात पार्दा सोमपालले उत्कृष्ट प्रदर्शन गरेका थिए । युएई भ्रमणको दौरान सोमपाल एकै एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ विकेट लिने नेपाली खेलाडी बनेका थिए ।

सन्दीप जोरा -

गत महिनाको युएई भ्रमणमा सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । र, सन्दीपले डेब्यु खेलमै अर्धशतक बनाएका थिए । उक्त अर्धशतकसंगै सन्दीप डेब्यु खेलमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडी बनेका थिए ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP