• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'थाईल्याण्डलाई हराउने महिला क्रिकेट टिमको लक्ष्य'
विश्वास थापा
शनिबार, फागुन ४, २०७५ विश्वास थापा
'थाईल्याण्डलाई हराउने महिला क्रिकेट टिमको लक्ष्य'
खेलाडी र अफिसियललाई बिदाई गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्ट । फोटौ : खेलपाटी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब केशब कुमार बिष्टले महिला क्रिकेट खेलाडीको तलब भत्ताका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसंग प्रस्ताब गर्ने बताएका छन् ।

आईसीसी वुमन्सको एसिया छनोट खेल्ने नेपाली महिला टिमलाई शनिबार बिदाई गर्दै उनले महिला क्रिकेटरलाई तलब भत्ता उपलब्ध गराउन राखेपले आईसीसीसंग तत्काल पहल गर्ने जनाएका हुन् ।

‘हामीसंग जे जति उपलब्ध छ, त्यसैमा मेहनत गर्नुपर्ने छ । सबै आवश्यकता कसैको पनि पुरा हुदैन । एउटा पुरा भए अर्को थपिन्छ ।’ उनले भने, ‘महिला क्रिकेटरको तलब सुविधाका लागि आईसीसीसंग आज भोलीनै पहल गर्नेछु ।’

Image may contain: 6 people, people smiling, people standing

सदस्य सचिव बिष्टले ईच्छा शक्ति र मनोबल उच्च भएमा कुनैपनि ठुलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीको हौसला बढाएका थिए ।

महिला फुटबलले प्राप्त गरेको नतिजाको उदाहरण दिदै उनले छनोट खेलमा उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरेका थिए ।

कार्यक्रममा महिला क्रिकेटका मुख्य प्रशिक्षक बिनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको तगारो बन्दै आएको थाइल्याण्डलाई पराजित गर्ने लक्ष्य रहेको बताए ।

पुरुष क्रिकेट टिमका मुख्य प्रसिक्षक जगत टमटाले मनोबल उच्च राख्दै देशका लागि खेल्न र पुरुषले जस्तै उपलब्धी हात पार्न सुझाब दिए ।

प्रतियोगिता खेल्न थाईल्याण्ड जाने महिला टिम र अफिसियललाई राखेप सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरेका छन् । नेपाली टोली आजै (शनिबार) दिउँसो १ बजेर ५० मिनेटमा थाई एयरबाट प्रतियोगिता खेल्न प्रस्थान गर्नेछ ।

Image may contain: 6 people, people smiling, child

प्रतियोगिता थाईल्याण्डमा फब्रुअरी १६ बाट १७ गतेसम्म थाईल्याण्डमा आयोजना हुदैछ ।

नेपाली टिममा कप्तान क्षेत्रीसंगै उप कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् । त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।

प्रतियोगिताका लागि चार जना रिजर्भ खेलाडी समेत समावेश गरिएको छ । रिजर्भ खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP