• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
१५ विकेट झरेको दिन भारत बलियो
खेलपाटी संवाददाता
शुक्रबार, पुस १३, २०७५ खेलपाटी संवाददाता
१५ विकेट झरेको दिन भारत बलियो

एजेन्सी । घरेलु टोली अष्ट्रेलिया र भारतबीचको तेस्रो टेष्ट क्रिकेटको तेस्रो दिन शुक्रबार १५ विकेट झरेको छ । भारत र अष्ट्रेलियाका बलर चम्किएपछि मेलबर्न टेष्टको तेस्रो दिनको समाप्तिमा १५ विकेट खसेको हो ।

मेलबर्न क्रिकेट मैदानमा शुक्रबार भारतका जस्प्रित बुम्रहाले ३३ रन खर्चेर ६ विकेट लिएपछि अष्ट्रेलिया पहिलो इनिङसमा १५१ रन जोड्दा अलआउट भएको छ ।

kamana bank
clasic tec

भारतले ४४३ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेपछि बिहिबार पहिलो इनिङ सुरु गरेको अष्ट्रेलिया शुक्रबार सस्तैमा समेटियो ।

अष्ट्रेलियाका टिम पेइन र मार्कुस ह्यारिसले समान २२/२२ रन जोडे । यस्तै उस्मान ख्वाजाले २१ रन बनाए भने टिम हेडले २० रन जोडे । भारतका लागि रविन्द्र जडेजाले थप २ विकेट लिए  ।

अष्ट्रेलियालाई सस्तैमा समेटेर दोस्रो इनिङस थालेको भारतले पनि खराब सुरुवात गरेको छ । तेस्रो दिनको खेल सकिदा भारतले २७ ओभरमा ५ विकेट गुमाएर ५४ रन जोडेको छ ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिएपछि भारतको इनिङ धरासायी बनेको हो । भारतका मयंक अग्रवाल ३८ रन जोडेर क्रिजमा छन् ।

दोस्रो इनिङस खराब ब्याटिङ गरेपनि भारतले तेस्रो दिनको खेल समाप्तिमा ३४६ रनको अग्रता बनाएको छ ।

 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    
सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP