• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, जेठ २५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
ललितपुरले टस जित्यो, काठमाडौं ब्याटिङमा
खेलपाटी संवाददाता
मंगलबार, पुस ३, २०७५ खेलपाटी संवाददाता
ललितपुरले टस जित्यो, काठमाडौं ब्याटिङमा

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा आज ललितपुर प्याट्रियट्स र काठमाडौं किङस इलाभेनले प्रतिस्पर्धा गर्दैछन् ।

टियु क्रिकेट मैदानमा ललितपुरले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । ललितपुरले फिल्डिङ रोजेपछि काठमाडौंले केहि बेरमा ब्याटिङ थाल्नेछ ।

kamana bank
clasic tec

आज ललितपुर र काठमाडौं फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदै छन् । फाइनल प्रवेशका लागि दुवै टोलीले आफ्नो सम्पूर्ण अस्त्र प्रयोग गर्नेछ । 

जारी लिगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । ललितपुरले पाँच खेलमा ८ अंक जोड्यो । पहिलो खेल गुमाएपनि ललितपुरले लगातार चार खेल जितेको थियो । र, ललितपुर उक्त जितको लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

यता, रोहन मुस्तफाको कप्तानीमा मैदान उत्रने काठमाडौंले पाँच खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायरको यात्रा तय गरेको हो । जारी लिगमा काठमाडौं लिग चरणमा ललितपुरसंगै पराजित भएको थियो । काठमाडौंलाई आज लिग चरणको हारको बदला लिने अवसर समेत रहेको छ ।

ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायरमा स्थान बनाउने छन् । जस अन्तर्गत ललितपुर र काठमाडौंबीचको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।

यस खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासंग खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
युनाईटेड किन्न कतारी बैंकरको पाँचौ बोली पेश
बार्सिलोना फर्कन चाहन्थे तर ...
बार्सिलोना फर्कन चाहन्थे तर ...
चीनको सामना गर्दै नेपाल
चीनको सामना गर्दै नेपाल
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि
बेलिङघमलाई १०३ मिलियन युरोमा किन्न रियल सहमत
बेलिङघमलाई १०३ मिलियन युरोमा किन्न रियल सहमत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP