• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
ईपीएलले जुराएको 'खुसी'
विश्वास थापा
मंगलबार, पुस ३, २०७५ विश्वास थापा
ईपीएलले जुराएको 'खुसी'

काठमाडौं । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा घरेलु क्रिकेटको कुम्भमेला टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट चलिरहेको छ ।

विभिन्न ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गरिरहेको ईपीएलको प्ले अफ समीकरण तय भईसकेको छ । शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउदा दुई पुछारका टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

kamana bank
clasic tec

यस्तोमा, खेलहरु कम हुँदै जादा ईपीएलको रोमान्चकता भने बढ्दै गएको छ । जसको कारण दैनिक समर्थकहरु क्रिकेट हेर्न टियु मैदान आईरहेका छन् । आ-आफ्नो क्लबलाई समर्थन गरिरहेका छन् ।

Image may contain: 1 person, smiling, playing a sport and outdoor

टियु आउने समर्थकहरुलाई खेल हेर्ने लोभ र मनोरंजनले मात्र तानेको छैन् । नेपाली क्रिकेट प्रतिको माया र मोहले तानेको छ । नेपाली क्रिकेटको विकासमा समर्थकहरुको भूमिका अहम छ भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धको बाबजुत नेपालमा ठुला प्रतियोगिता हुँदा समर्थकहरु पनि खुसीले दङ्ग छन् ।

ईपीएल क्रिकेटका लागि राजेश दोङले अफिसमा चार दिनको बिदा नै लिएका छन् । एक गैरसरकारी संस्थामा कार्यरत दोङलाई नेपालमा भईरहेको ठुलो प्रतियोगिता छुटाउनु ठुलो भुल लाग्छ ।

'म अफिसको काम राति गर्ने गर्छु तर, यति ठुलो प्रतियोगितालाई गुमाउन चाहन्न,' दोङ भन्छन् ।

बंगलादेशकी आरिशा घोसा कीर्तिपुर अस्पतालमा कार्यरत छिन् । उनलाई क्रिकेट मन पर्छ । त्यसैले रातिको ड्युटी परेको दिन सधै टियु मैदान आईपुग्छिन् । क्रिकेटमा रमाईरहेकी हुन्छिन् ।

'क्रिकेट धेरै मन पर्छ । डे (दिउसो) ड्युटी नभएको समय क्रिकेट हेर्न आउने गर्छु,' उनी भन्छिन् । पाउल स्टर्लिङको कट्टर समर्थक रहेकी उनी ईपीएलमा चितवन टाइगर्सलाई समर्थन गर्छिन् ।

ईपीएलमा समर्थकहरुलाई अनेक कारणले लोभ्याएको छ । कतिपय विदेशी खेलाडीको खेल हेर्न आएका छन् त कतिपय नेपाली क्रिकेटरलाई साथ दिन । कतिलाई चियर लिडर्सको मनोरन्जनले तानेको छ । यस्तै समर्थकलाई ब्याट्सम्यानले हानेको छक्का एक हातले क्याच गरे ५० हजार पाउने अवसर पनि छ ।

कीर्तिपुरमा बस्ने विशाल आचार्यलाई भने चियर लिडर्सको कारण ईपीएल हेर्न आउन बाध्य बनायो । इण्डियन प्रिमियर लिग (आईपीएल) को दौरान टेलिभिजनमा देखेका चियर लिडर्स प्रत्यक्ष देख्न पाउने मौका उनले गुमाउन चाहेनन् ।

'साथीले फोन गरेर क्रिकेट हेर्न जाउ भन्दा मलाई आउन मन लागेको थिएन्,' आचार्यले भने, 'तर, ईपीएलमा चियर लिडर्स हुने जानकारी भएपछि म यहाँ आउँन तयार भए ।' उनलाई खेलको दौरान चियर लिडर्सले प्रदान गर्ने मनोरन्जन रमाइलो लाग्छ ।

Image may contain: one or more people, people playing sports and outdoor

बानेश्वर बस्ने रविन श्रेष्ठ र उमंग श्रेष्ठ दाजु भाई हुन् । दुवै नेपाली क्रिकेटका समर्थक हुन् । ईपीएल हेर्न दुवै संगै आउछन् संगै घर फर्किन्छन् । रविन भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेषावकरका समर्थक हुन् । उमंग चितवन टाइगर्सका दिपेन्द्र सिंह ऐरीका समर्थक हुन् ।

४५ बर्षिय व्यवसायी राजन पौड्याल कामको बाबजुत दैनिक टियु क्रिकेट मैदान पुग्छन् । क्रिकेट विकासमा सहयोग पुर्याउने लक्ष्यसहित उनी ईपीएल हेर्न मैदान पुग्ने गर्छन् ।

नेपालमा भईरहेको ठुलो प्रतियोगितालाई समर्थन गर्नुपर्ने पौडेलको बुझाई छ ।  उनि भन्छन्, 'आफ्नो व्यवसायको काम भएतापनि समय मिलाएर दैनिक एक पटक ईपीएल हेर्न आउने गर्छु । क्रिकेट विकासमा हामी समर्थकहरुले पनि सहयोग गर्नुपर्छ ।'

क्रिकेट खेलेरै हुर्किएका पौडेललाई आफ्नो पालामा यस्ता प्रतियोगिता नभएको अहिले थकथकी लाग्छ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP