• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
गिलले गरे बाबरको कीर्तिमानसँग बराबरी
खेलपाटी संवाददाता
बुधबार, माघ ११, २०७९ खेलपाटी संवाददाता
गिलले गरे बाबरको कीर्तिमानसँग बराबरी

काठमाडौं । भारतीय ओपनर शुभमन गिलले पाकिस्तानी कप्तान बाबर आजमले बनाएको दुर्लभ कीर्तिमानको बराबरी गरेका छन् ।

गिलले बाबरको तीन खेलको एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान बराबर गरेका छन् ।

kamana bank
clasic tec

गिलले मंगलबार सम्पन्न न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा ३ सय ६० रन बनाउँदै अजामले २०१६ मा वेस्ट इण्डिजविरुद्ध बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

गिलले मंगलबार भएको खेलमा ७८ बलमा १ सय १२ रन बनाउँदै उनले बाबरको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

यसअघि हैदरावादमा भएको सिरिजको पहिलो खेलमा २ सय ८ रन तथा दोस्रो खेलमा ४० रन बनाएका थिए ।

बाबरले २०१६ वेस्ट इण्डिजविरुद्धको तीन खेलको सिरिजमा ३ शतक सहित ३ सय ६० रन बनाएका थिए । सारजाहमा भएको पहिलो र दोस्रो खेलमा बाबरले क्रमशः १ सय २० र १ सय २३ तथा आबुधाबीमा भएको तेस्रो खेलमा १ सय १७ रन बनाएका थिए ।

गिल कम उमेरमा दोहोरो शतक बनाउने खेलाडी समेत हुन् । उनले यो कीर्तिमान २३ वर्ष १ सय ३२ दिनमा बनाएका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने
एसीसी प्रिमियर कप नेपालले आयोजना गर्ने
गोलकिपर नाभास फरेस्टमा अनुबन्धित
गोलकिपर नाभास फरेस्टमा अनुबन्धित
क्यान निर्वाचन जेठमा
क्यान निर्वाचन जेठमा
पेड्रो टोटेनहममा
पेड्रो टोटेनहममा
क्यानका कार्यवाहक सचिवको राजिनामा 
क्यानका कार्यवाहक सचिवको राजिनामा 
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP