• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीप लगातार दोस्रो पटक 'प्येलर अफ दि म्याच'
खेलपाटी संवाददाता
शनिबार, असोज २०, २०७५ खेलपाटी संवाददाता
सन्दीप लगातार दोस्रो पटक 'प्येलर अफ दि म्याच'

काठमाडौं । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह 'बी' अन्तर्गत घरेलु टोलीविरुद्धको खेलमा नेपालका युवा बलर सन्दीप लामिछाने 'प्लेयर अफ दि म्याच' बनेका छन्  ।

सन्दीप लगातार दोस्रो खेलमा प्लेयर अफ दि म्याच चुनिएका हुन् ।  यसअघि म्यानमारविरुद्धको खेलमा पनि सन्दीप प्लेयर अफ दि म्याच बनेका थिए । 

kamana bank
clasic tec

मलेसियालाई ८ विकेटले हराउने क्रममा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । लेग स्पिनर सन्दीप एक्लैले ५ विकेट लिएपछि मलेसिया १ सय रनमा अलआउट भएको थियो । 

४ ओभर बलिङ गरेका सन्दीपले मात्र २० रन खर्चिएका थिए । सन्दीपले मलेसियाका ओपनर सएद अजिजलाई १३ रनको अवस्थामा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराएका थिए ।

सन्दीपले दोस्रो विकेटको रुपमा मलेसियाका सर्वाधिक रन बनाउने साफिक सारिफलाई ४९ रनमा सोमपाल कामीको हातबाट क्याच गराए ।

यस्तै सन्दीपले तेस्रो विकेटको रुपमा सुहान अलगरत्नामलाई ५ रनको स्थितिमा बोल्ड गरेका थिए ।  उनले चौथो र पाचौँ विकेटको रुपमा भिरन्दिप सिंह र स्यज्रुल इद्रुसलाई शुन्य रनको अवस्थामा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

सन्दीपले म्यानमारविरुद्ध ४ विकेट लिएका थिए । सन्दीपले जारी प्रतियोगिताको २ खेलमा ९ विकेट लिईसकेका छन् ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP