• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतमा खेल्ने यु १९ राष्ट्रिय क्रिकेट टिमको घोषणा
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २२, २०७५ खेलपाटी संवाददाता
भारतमा खेल्ने यु १९ राष्ट्रिय क्रिकेट टिमको घोषणा
फाेटाे : क्रिकेटिङ नेपाल

काठमाडौं । भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । भारतको दुई घरेलु टोली र अफगानिस्तान सम्मलित एकदिवसीय सिरिजकालागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।

आशिफ शेखको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा तिर्थराज दास, रवि शाह, विपिन रावल, लोकेश वम, रितु गौतम, पवर सरार्फ, किशोरा महतो र रसिद खान रहेका छन् । त्यस्तै, भिम शार्की, कमलसिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहमद संसाद आलम रहेका छन् ।

kamana bank
clasic tec

आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काको टोलीले खेलाडी छनोट गरेको हो । कोलकातामा हुने सिरिजमा नेपालसहित भारतको यू १९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानीस्तानको यू १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सिरिजकालागि नेपाली टिमलाई आमन्त्रण गरेको थियो ।

भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । सिरिज सेप्टेम्बर ९ देखि २० सम्म चल्नेछ ।

पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा एनसीएसंग जादभपुर युनिभर्सिटीको मैदानमा खेल्ने छ । यस्तै सेप्टेम्बर १४ मा नेपालले भारतसंग इडेन गार्डेन्समा खेल्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसंग सेप्टेम्बर १६ मा खेल्नेछ ।

नेपाली टिम आगामी सेप्टेम्बर १० मा भारत प्रस्थान गर्ने कार्यक्रम तय गरिएकाे छ । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुरेस र नारायणलाई उपाधि
सुरेस र नारायणलाई उपाधि
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP