• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
थाईल्याण्ड ओपनमा नेपालका तेज तेस्रो चरणमा
खेलपाटी संवाददाता
सोमबार, असार १८, २०७५ खेलपाटी संवाददाता
थाईल्याण्ड ओपनमा नेपालका तेज तेस्रो चरणमा

काठमाडौं । नेपालका तेज बहादुर देउवा बैककमा जारी थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङको तेस्रो चरणमा प्रवेश गरेका छन् ।  सोमबार भएको खेलमा ४९ केजी तौल मुनिका देउवाले लाओसका खेलाडी पराजित गर्दै तेस्रो चरणमा पुगेका हुन् ।

पहिलो चरणमा बाई पाएका देउवाले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गरे । थाइल्याण्ड बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा नेपालका भुपेन्द्र थापा भने पहिलो चरणमै पराजित भए ।  ६४ केजीमुनी भुपेन्द्र कोरियाका ह्युनसुक लिमसंग पराजित भए । भुपेन्द्र जारी प्रतियोगितामा पहिलो चरणबाट बाहिरिने चौथो नेपाली खेलाडी हुन् ।

यस्तै ५६ केजीमुनि नेपालका बिमल रोका दोस्रो चरणमा पराजित भए । बिमल काजकस्तानका जहानबोलतसंग पराजित भए । ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा अब तेज बहादुर देउवाको चुनौतीमात्र बाकी छ ।

प्रतियोगितामा नेपाल सहित  ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।

नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली तोली २ महिने लामो प्रशिक्षण सकाएर एसियन गेम्स खेल्न इन्डोनेसिया जाने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP