• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, चैत ११, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङमा नेपालका सनिललाई स्वर्ण
गिता राई
मंगलबार, मंसिर २४, २०७६ गिता राई
बक्सिङमा नेपालका सनिललाई स्वर्ण

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

kamana bank
clasic tec

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए ।  यस स्पर्धामा श्रीलंका र बंगालादेशले कास्य जित्यो ।

यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

महिला ६४ केजीमा नेपालकी पुनम रावलले रजत जितिन् । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य जित्यो ।

पुरुष ५२ केजीमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । नेपालका तेज बहादुर देउवाले र श्रीलंकाले कास्य हात पार्यो ।

पुरुष ६९ केजीमा नेपालका विकास लामाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले रजत तथा बंगलादेशले कास्य जिते ।

पुरुष हेबीवेट ८१ केजी माथि नेपालका गणेश प्रधानले रजत जिते । फाइनलमा गणेश श्रीलंकासँग पराजित भए । भारतका सचिनले कास्य जिते ।

पुरुष हेभीवेट ९१ केजी माथि नेपालका आशिस दुवाडीले रजत जिते  । फाइनलमा आशिस भारतका नरेन्द्ररसँग पराजित भए । श्रीलंकाका बुवानेकाले कास्य जिते ।

महिला ५७ केजीमा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो । नेपालकी चन्द्र कला थापाले र पाकिस्तानले कास्य हात पार्यो ।

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा
रजत विजेता खो खो टोलीको स्वागत
रजत विजेता खो खो टोलीको स्वागत
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
यू-१७ महिला साफ : बंगलादेशले भारतलाई हरायो
बराबरीमा रोकियो कोरिया
बराबरीमा रोकियो कोरिया
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP