• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
रेडिअन्ट क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २३, २०७९ खेलपाटी संवाददाता
रेडिअन्ट क्वाटरफाइनलमा

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित गर्यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

kamana bank
clasic tec

सिनियर गर्ल्समै इनोभेटिभले सनसाइनलाई ११–६ तथा स्वर्णिमले विल्सनलाई ११–५ ले हराए । इनोभेटिभकी पूजा थापाले ८ तथा स्वर्णिमकी अरिभानाले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले रेडिअन्ट रिडर्सलाई ३७–२४ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । इबीएका सौगातले १७ अंक जोडे । अन्य खेलमा जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५–१४, काठमाडौं जेभियरले हार्टल्यान्डलाई ४०–३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१–१८ ले निराश  पारे । जेनिथका सुशिल शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० तथा स्वर्णिमका दीपेश शाक्यले १७ अंक  बटुले ।

जुनियर ब्वाइजमा इबीएले ओरेकल रेमाथि २६–३ को सहज जित दर्ता गर्यो । जितसंगै इबीए क्वाटरफाइनलमा पुग्यो । इबीएको जितमा निखिल शाहीले २० अंक योगदान गरे । जुनियर ब्वाइजमै विधान कार्कीको १० अंक सहयोगमा आयोजक रेडिअन्टले महामन्जुश्रीलाई १३–१० ले पराजित गर्यो  ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुरेस र नारायणलाई उपाधि
सुरेस र नारायणलाई उपाधि
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP